आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मछिन्द्र एफसीको पहिलो जित

मंगलवार ३० फाल्गुन, २०७९ विचारवाटिका 2226


मछिन्द्र एफसीको पहिलो जित

फागुन ३० काठमाडौं, पूर्व विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ ।

ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ को जितेको छ । 

अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर पुलिसले आफ्नो अग्रता भने जोगाउन सकेन । पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु