शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

प्रधानन्यायाधीशको पदमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त 

सोमबार ४ भाद्र, २०८० विचारवाटिका 1879


प्रधानन्यायाधीशको पदमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त 

भदौ ४, प्रधानन्यायाधीशको पदमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। 
 साउन १८मा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशको पदमा सिफारिस गरेको थियो। अब उनी २०८१ असोज २० गतेसम्म प्रधानन्यायाधीशका पदमा रहनेछन्।

उनको जन्ममिति २०१६ असोज २० गते रहेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु