बिहीबार १४ चैत्र, २०८१
चैत १४ काठमाडौं , नेपाली राजनीतिका तीन ठूला दलका शिर्ष नेताहरू ओली ,देउवा र प्रचण्ड आज एउटै कार्यक्रममा उपस्थित भएका छन् ।
नेपालकाे संक्रमणकालीन न्याय सम्बन्धि एक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली , पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रकाे अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) सहभागी भएकाे थियाे ।

चैत १४ ( आज) नेपालकाे संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धि राष्ट्रिय सम्मेलनकाे संयुक्त रूपमा तीन शीर्ष नेताहरू उद्घाटन गरेकाे थियाे ,सम्मेलनमा द्वन्द्वपीडित प्रतिनिधि संयुक्त राष्टसंघ आवासीय प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/
https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

Billykal
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/