शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

विद्युुत प्राधिकरण प्रमुख बाट घिसिङले हटाय हितेन्द्रदेव शाक्यलाई ।

आईतवार ५ आश्विन, २०८२ Bichar Batika 1621


विद्युुत प्राधिकरण प्रमुख बाट घिसिङले हटाय हितेन्द्रदेव शाक्यलाई ।

असाेज ५ काठमाडौं , ऊर्जामन्त्री कुलमान घिसिङकाे प्रस्तावमा नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी प्रमुख बाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनाेज सिलवाललाई नियुक्त गर्ने आज बसेकाे मन्त्रिपरिषद्को बैठकले  निर्णय गरेकाे छ ।

निवर्तमान ऊर्जामन्त्री दिपक खड्काले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो ।
 आज छ महिना पछि अन्तरिम सरकारकाे ऊर्जामन्त्री बनेकाे घिसिङले शाक्यलाई पनि बर्खास्त गरि सिलवाललाई कार्यकारी प्रमुख बनाउने निर्णय गर्दै शाक्यलाई  जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु