बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

मन्त्री गुरुङद्धारा अपांगता भएका २४० व्यक्तिहरुलाई ह्वीलचियर वितरण 

बिहीबार २२ आश्विन, २०७७ विचारबाटिका 1531

 

 

असोज २२, काठमाडौं । अपांगता भएका व्यक्तिहरुलाई सरकारले ह्वीलचियर वितरण गरेको छ । सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २ सय ४० जना अपांगता भएका व्यक्तिहरुलाई आधुनिक मोडलको ह्वीलचियर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले वितरण गर्नुभएको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताउँदै ह्वीलचियर वितरण गरेका हुन् । त्यस ह्वीलचियरको बजारमा  मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन् । कार्यक्रममा उहाँले भौतिक पूर्वाधारसहितको अपांगतामैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु ’ मन्त्री गुरुङले भन्नुभयो । राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिए अनुसार ‘अम होँङ गिल ह्युमन फाउन्डेशन’ को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

 

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा, समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाती, तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो । त्यस कार्यक्रमको  अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार  व्यक्त गर्नुभएको थियो । 
 




मतहरू

qmbqrqhblb

??????? ??????????? ??????? ???? ??? ????????????? ????????? ????? [url=http://www.gzz1p42b1u745pe7j22q32dh9sp6bd59s.org/]uqmbqrqhblb[/url] aqmbqrqhblb qmbqrqhblb http://www.gzz1p42b1u745pe7j22q32dh9sp6bd59s.org/

150w Led Solar Street Light Housing

150w Led Solar Street Light Housing

Cleaning Plastic Mop Bucket

Cleaning Plastic Mop Bucket

SOFTSHELL Jacket

SOFTSHELL Jacket

Electrode

Electrode

Fiberglass Colored Metal Roofing

Fiberglass Colored Metal Roofing

20mm fuse holder

20mm fuse holder

Calacatta Marble Mosaic Tile

Calacatta Marble Mosaic Tile

Elbows

Elbows

Granulation Machine Price

Granulation Machine Price

Child Tshirts

Child Tshirts

Hangzhou Lozo Machinery Co., Ltd.

Hangzhou Lozo Machinery Co., Ltd.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु