आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइँदै

बुधबार २५ चैत्र, २०७७ विचारवाटिका 3117


चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइँदै

चैत २५, काठमाडौं । नोवेल कारोना भाइरस (कोभिड–१९) विरुद्धको चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइँदैछ । सरकारले खोप अभियानका लागि काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । 

चीनबाट अनुदानमा आएको खोप परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

साथै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले बताएको छ ।

चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई यो चिनियाँ खोप लगाउने तयारी छ ।




मतहरू

Oblicle

https://buystromectolon.com/ - ivermectin tablet

appenderb

cialis 5mg online

plaquenil psoriasis

medicament acheter levitra

propecia prescription online

Viagra Ohne Rezept Per Bankeinzug

Jerheillqufn

cost tadalafil generic tadalafil drug

Jerheillprnn

lowest price cialis cheapest tadalafil cost

Jerheillslfm

tadalafil generic where to buy tadalafil generic

IllileTon

priligy at walgreens Pat your skin dry. Beildekeew

cialis 20 mg

tadalafil liquid cialis tadalafil

Jerheillwvje

tadalafil cialis side effects for tadalafil

tadalafil drug

where to get tadalafil where to order tadalafil tablets

AmsmAbsonsepe

ivermectin lotion for scabies generic name for ivermectin

FebcSween

how much is ivermectin ivermectin lotion price

Ntfbfswata

online cialis cialis without prescription

KnrnSourn

northwest pharmacy in canada buying prescription drugs online from canada

nyyyswata

levitra patient assistance levitra tabletas

Ntcxswata

online pharmacy courses detox prescription drugs

WnnhIcoms

vipps online pharmacy canada eu online pharmacy

Nndenswata

want to buy levitra levitra pill size https://xclevitradb.com/

prescriptions from canada without

prescriptions canada prescriptions from canada without prescriptions from without


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु