मंगलवार ३१ चैत्र, २०७७
चैत ३१, काठमाडौं । नेपाल सरकारले चीनबाट ल्याएको कोरोना भाइरस विरुद्धको भेरोसेल नामक खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलब्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएका थियो ।
आठ लाख डोज चिनियाँ खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो । सो खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।
२३ वटा खोप केन्द्र
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल मिनभनव
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल
१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर
१८. किष्ट मेडिकल कलेज ललितपुर
१९. आनन्दवन अस्पताल ललितपुर
२०. धुलिखेल अस्पताल काभ्रे
२१. त्रिशुली अस्पताल नुवाकोट
२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल रसुवा
https://buypropeciaon.com/ - Propecia
https://buystromectolon.com/ - Stromectol
Cheap Viagra Super Active Plus
Does Amoxicillin Contain Penicillin
Cheapest Non Prescription Celias
levitra normal dosage ActithFics http://alevitrasp.com
There is no evidence that perineal trauma from bicycle or horseback riding dehydration or sexual abstinence are risk factors for ABP. Enpyic Plaquenil
canadian express pharmacy Keflex
g and e pharmacy edmonton store hours pet meds canada pharmacy
best rogue online pharmacy canadian pharmacy for dogs
The best available evidence suggests that pregnancy after breast cancer does not increase a woman s risk of developing a recurrence from her breast cancer tadalista vs cialis
Lizanna
https://buytadalafshop.com/ - Cialis