आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

मंगलवार ३१ चैत्र, २०७७ विचारवाटिका 1576


एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चैत ३१, काठमाडौं । काठमाडौं उपत्यकासहित व्यस्त सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

कोरोना भाइरसको आजकाल देखिएको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो भाइरसको चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको उनले बताए । तर यस विषयमा निर्णय हुन बाँकी नै छ । 
 




मतहरू

buy viagra safely online

Amoxicillin Bloos Sugar

ger prescriptions online for proscar

levitra generique 20mg en ligne

Lizanna

http://buytadalafshop.com/ - safe place to buy cialis online

order priligy online

Tetracycline And Amoxicillin

noirenofe

Plaquenil

gabapentin pill

Viagra. Best Price


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु