बुधबार ८ बैशाख, २०७८
वैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएकोले बुधबार धरहराको टुप्पोमा गजुर राखिएको हो ।
नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले भने,‘आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन रहेको छ ।’
टुप्पामा गजुर राख्नुअघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गरेको उनले बताए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
Price Of Amoxicillin 500 Mg
https://buytadalafshop.com/ - where to buy cialis online safely
Cephalexin Client Information Sheet
Levitra Effetti Positivi
Onlines Std Pills
https://www.alevitrasp.com Propecia Hair Thickening frusly
Dawduandy
http://buypropeciaon.com/ - buy 5mg propecia in the uk