शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

आज धरहराको टुप्पोमा ३३० केजीको सुनको जलप लगाएको गजुर राखियो 

बुधबार ८ बैशाख, २०७८ विचारवाटिका 2340


आज धरहराको टुप्पोमा ३३० केजीको सुनको जलप लगाएको गजुर राखियो 

वैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएकोले बुधबार धरहराको टुप्पोमा गजुर राखिएको हो । 

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले भने,‘आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन रहेको छ ।’ 

टुप्पामा गजुर राख्नुअघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गरेको उनले बताए । 

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । 




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - buy 5mg propecia in the uk

how effective is propecia

Price Of Amoxicillin 500 Mg

WefInfofs

Propecia

Lizanna

https://buytadalafshop.com/ - where to buy cialis online safely

gabapentin max dose

Cephalexin Client Information Sheet

buy hydroxychloroquine sulfate

Levitra Effetti Positivi

hydroxychloroquine medicine

Onlines Std Pills

knifomo

cialis on line

Purfpourl

https://www.alevitrasp.com Propecia Hair Thickening frusly


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु