सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

उपत्यकामा थपिएको एक साता निषेधाज्ञामा पुस्तक र हार्डवेयर पसल पनि खोल्न पाउने 

आईतवार ३० जेष्ठ, २०७८ विचारवाटिका 1768


उपत्यकामा थपिएको एक साता निषेधाज्ञामा पुस्तक र हार्डवेयर पसल पनि खोल्न पाउने 

जेठ ३०, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही हदसम्म खुकुलो पारिएको उनले बताए । उनका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निणर्य भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

त्यसैगरी शैक्षिक सत्र पनि सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निणर्य गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निणर्य भएको पराजुलीले बताए । साथै विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निणर्य भएको उनले बताए । 

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर-विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने बारे कुराकानी भएता पनि स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूणर् हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।




मतहरू

Oblicle

http://buystromectolon.com/ - Stromectol

Lizanna

https://buytadalafshop.com/ - coupons for cialis 20 mg

is generic cialis available

Viagra Generika Gefahrlich

plaquenil and pregnancy

Cialis Y Glaucoma

ask propecia

Keflex Is Making Me Itch

reimect

Ekman took pictures of his graduate students making a variety of different facial expressions sadness happiness surprise and fear. prednisolone syrup Propecia Length To Take Datzqv


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु