आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

मन्त्रिपरिषद् पुनर्गठन : आज दुवै पक्षसँग सर्वोच्चले छलफल गर्दै 

मंगलवार ८ असार, २०७८ विचारवाटिका 1336


मन्त्रिपरिषद् पुनर्गठन : आज दुवै पक्षसँग सर्वोच्चले छलफल गर्दै 

असार ८, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

सर्वोच्चले छलफलपछि अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत जेठ २५ गते विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो । 

राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - proscar finasteride

ivermectin 3 mg tablet price

Amoxicillin Clavu 875

appenderb

Cialis

Cialis

Propecia Al Femminile

lasix pill

Ronidazole

Avalayday

stopping plaquenil


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु