मंगलवार ८ असार, २०७८
असार ८, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्चले छलफलपछि अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत जेठ २५ गते विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।
Amoxicillin Clavu 875
Propecia Al Femminile
Ronidazole
Is There A Natural Anabuse
Comprar Cialis En Mallorca
where to buy cialis without prescription cheap cialis pills for sale
what is tadalafil generic tadalafil from uk
where to order tadalafil tablets where to get tadalafil
where to buy cialis without prescription tadalafil
sildenafil purchase online what is sildenafil citrate tablets
drugs from canada online neighbor rx pharmacy
canadian online pharmacies legal pharmacy on line canada
canada pharmacy trust canadian pharmacy 365 reviews
rx health mart pharmacy pharmacy tech online courses
Dawduandy
http://buypropeciaon.com/ - proscar finasteride