आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

ललितपुर क्षेत्र नं २ प्रदेशसभा–१ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

मंगलवार ६ मंसिर, २०७९ विचारवाटिका 1780


ललितपुर क्षेत्र नं २ प्रदेशसभा–१ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

मंसिर ६ काठमाडौं, ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न भएको मतगणनामा उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले बताएको छ ।

कुल आठ हजार दुई सय ९८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ मत प्राप्त गरे ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४,नेपालका सुमन खड्काले ३५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले १५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरेका हुन् ।




मतहरू

Ignacio

Guess the exchange rate, bitcoin and get money. Start with $10 and you can earn up to $1000 in a day, see how Here


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु