शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्दै एमाले र माओवादी

सोमबार २५ पुष, २०७९ विचारवाटिका 1656


मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्दै एमाले र माओवादी

पौष २५ कैलाली, सुदूरपश्चिम र बागमती प्रदेशमा मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्दै एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको हो ।

त्यस्तै, बागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्ने भएको छ । उता मधेश प्रदेशमा पहिलो चरणमा ज.स.पा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

यसरी गरिएको छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ – एमाले

मधेश– जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी – एमाले

कर्णाली – माओवादी केन्द्र

सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो 

सभामुखः

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुखः 

प्रदेश १ र गण्डकी– एमाले

बागमती र कर्णाली– माओवादी

लुम्बिनी– राप्रपा

मधेश प्रदेश– जनमत पार्टी

सुदूरपश्चिम– नागरिक उन्मुक्तिलाई प्रस्ताव




मतहरू

nufTmP

buy real cialis online In the year and a half working with Dr


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु