शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

WL FOOD ले सुरु गर्यो Fest जहाँ जित्न सकिन्छ आइफोन र नगद

बुधबार २७ भाद्र, २०८० विचारवाटिका 1438


WL FOOD ले सुरु गर्यो Fest जहाँ जित्न सकिन्छ आइफोन र नगद

बिगत ३ बर्ष देखि काठमाडौ ललितपुर भक्तपुरका विभिन्न ५००+ रेस्टुरेन्टका परिकार हरु डेलिभरी गर्दै आएको कम्पनीले भाद्र २७ देखि असोज १२ सम्म चल्ने FOOD FEST सुरु गरेको छ । फेस्टमा प्रत्येक अर्डरमा Sureshot Price Price राखेको छ जसमा २ जनालाई मोटर बाइक , १ जनालाइ आइफोन १४, १ जना लाई रु.१००००० , १ जना लाई रु. ५००००, १० जनालाइ रु.१०००० हजार , साथै स्ट्रेक बाल क्लाइमिङको तर्फबाट बाट upto १००% सम्म छुट ।

धुलिखेल जिपलाइनको भौचर , सुबिसु ईन्टरनेटको टर्फबाट upto २५% सम्म छुट , फन्ड लेन्ड को तर्फ बाट १००% छुट सहित WL Food Fest २०८० खाना खाउ घरमै बसि बसि भन्ने नारा सहित आज बाट FOOD FEST सुरु गरेको छ । तपाईंहरुपनी सहभागी हुन सक्नु हुनेछ । सहभागी हुन wl बाट Order गरेर अथवा टिकटक भिडियो बनाएर हुन सकिने कम्पनीले जनाएको छ । यति गरेपछी तपाइले कुपन पाउनु हुनेछ कुपनमा माथिका उपाहारहरु पाउन सक्नु हुनेछ भने अर्डर गर्दा खाने कुरामा upto ८०% off No minimum order buy १ Get १ offer Free food अन्य धेरै offer हरु हुनेछन भनी सन्चालक टिमले जानकारी दिएका छन । कम्पनिले २४ सै घन्टा सेवा दिदै आएको छ र अहिले धेरै को रोजाइमा WL FOOD पर्दै गएको WL Food ले सेवा सुरु गरेको ३ बर्ष पूरा भइ सफलताका साथ ४ बर्ष लागेको अबसरमा यो Biggest Food Fest आयोजना गरेको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु