बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

३० युनिटसम्म विद्युुत् प्रयाेग गर्ने सर्वसाधारण जनतालाई विद्युुत् काे सेवामा ५० प्रतिशत छुट दिने ।

बुधबार १३ चैत्र, २०८१ Bichar Batika 1898

३० युनिटसम्म विद्युुत् प्रयाेग गर्ने सर्वसाधारण जनतालाई विद्युुत् काे सेवामा ५० प्रतिशत छुट दिने ।

चैत १३ काठमाडौं , हिजाे मंगलबार बसेकाे विद्युुत् प्राधिकरण सञ्चालक समितिको बैंठमले ३० युनिटसम्म विद्युुत् प्रयाेग गर्ने सर्वसाधारण जनतालाई बिद्युुत् काे सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएकाे कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।

  अहिले २० युनिटसम्म विद्युुत् प्रयाेग गर्ने सर्वसाधारण जनताले सेवा शुल्क बापत मासिक ३० रूपैयाँ तिर्दै आएकाे छ, त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरि स्वीकृतिकाे लागि बिद्युुत् नियमन आयाेगमा सिफारिस गर्ने सञ्चालक समितिले निर्णय गरेकाे शाक्यले बताउनु भयाे ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु