सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

नेपाल भ्रमण गर्ने पर्यटकहरूकाे उल्लेख्य आवागमन अक्टोबरमा मात्रै डेड लाखकाे हाराहारीमा नेपाल भित्त्रीए।

सोमबार १७ कार्तिक, २०८२ Bichar Batika 1428


नेपाल भ्रमण गर्ने पर्यटकहरूकाे उल्लेख्य आवागमन अक्टोबरमा मात्रै डेड लाखकाे हाराहारीमा नेपाल भित्त्रीए।

कार्तिक १७ काठमाडौं ,अक्टोबर महिनामा पर्यटकीय यामसमेत भएकाले नेपाल भ्रमण गर्ने पर्यटकहरूकाे उल्लेख्य आवागमन भएकाे छ,याे  वर्षको अक्टोबर महिनामा मात्रै  १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेकाे नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ।
बाेडकाे तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व ३ हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटकहरू नेपाल भ्रमण गर्न आएकाे छ ।
बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका थियाे ।

अक्टोबरमामात्रै भारतबाट १७ हजार,२९८ अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ , श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु