साउन १० रामेछाप, नेकपा (एमाले) रामेछापले पार्टी कार्यालय बनाउन सहयोग गर्न आह्वन गरेको छ । रामेछापले भवन निर्माणको लागि आवश्यक बजेट नभएको उल्लेख गर्दै सहयोग गर्न आम पार्टीका सदस्यहरुलाई सार्वजनिक आह्वन गरेको हो । गत शुक्रबार र शनिबार मन्थलीमा बसेको पार्टीको चौथौ बैठकले भवन निर्माण अगाडि बढेक...
साउन ७ काठमाडौं , ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखा मध्य क्षेत्रको चौथो अधिवेशन बाट अध्यक्षमा राम बहादुर ठकुरी निर्वाचित हुनु भएको छ। काठमाडौं महानगर पालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य,ब्लोदान मध्य क्षेत्रका कार्यभार अध्यक्ष राम बहादुर ठक...
नेपाल डेन्टल एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव लगायत उच्च तहका पदाधिकारीहरुलाई बुधबार भेटेर ५/१०/१५ बेडका आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गंभीर त्रुटि भएको औंल्याउँदै ध्यानाकर्षण गराएको छ। मन्त्रालयले आधारभूत अस्...
साउन ५ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नरहेको बताएका छन् । बलियो केन्द्रिय सरकार र थप अधिकार सम्पन्न स्थानीय सरकार बनाएपछि अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताएका छन् । ‘पूर्ण समानुपातिक निर्वाचन प्रण...
साउन ३ काठमाडौं, नेपाली कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने भएको छ । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावलाई लक्षित गर्दै देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । यस विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले बताएको छ । केन्द्री...
साउन १ काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमका प्रवक्ता विनितमणि...
असार ३२ काठमाडौं, सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेता उपेन्द्र यादवले भारतले नै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाएको खुलासा गर्नुभएको छ । नेपाल चीन मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष यादवले केपी ओली...
असार २८ काठमाडौं, होटल ए–वान क्याफे एण्ड भेन्युले आफ्नो नयाँ शाखा कोटेश्वरमा सञ्चालन गरेको छ । रोयल ए–वान ग्रुपले हिजो एक कार्यक्रमको आयोजना गरी होटल सञ्चालनमा ल्याएको हो । करीब १० करोड रूपैयाँको लगानीमा रहेको यस होटलले एकैपटक १ हजार जनालाई सेवा दिन सक्ने सचिव श्रेष्ठले बताए...
असार १९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक अन्तिमा गर्ने निष्कर्षमा पुगेको छ । आयोगका एक पदाधिकारी अनुसार ‘कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी रहेको छ’ उनले भने, ‘कात्तिकको अन्तिम स...
असार १७ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य स्व. चित्र बहादुर कार्कीको १३औं पुण्य तिथिमा नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले शोक सभाको आयोजना गरि स्व. कार्कीले पार्टीलाई पु¥याएको योगदानको सम्झना गरेको छ । सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्य...
असार १६ काठमाडौं, निर्वाचन आयोगले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले कम्तीमा काठमाडौं उपत्यकाभर भएपनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्रव्यवहार गरेको हो ।
असार १४ काठमाडौं, नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले २० थान प्लाष्टिकको कुर्सी मंगलबार हस्तान्तरण गरेका छन् । शाखाका अध्यक्ष सूर्य सुवेदी र कार्य समिति सदस्य रमेश कुमार बोहोरालाई संयुक्त रुपमा कार्कीले कुर्सी हस्तान्तरण गरे...
असार ८ काठमाडौं, अखिल नेपाल फुटबल संघ(एन्फा)को महासचिवमा किरण राई चयन भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको बैठकले महासचिवमा राईलाई मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।
असार ७ काठमाडौं, राजनीतिमा लागेका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले आज आयोजित कार्यक्रममा घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी को सात विशेषता १) प्राइमेरी निर्वाचन हुने २) युवालाई...
असार ६ काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । हिजो बसको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ।...
असार ४, सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
जेष्ठ ३१ काठमाडौं, निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।
जेष्ठ ३० रामेछाप, मनमोहन कार्डियो थोरासिल भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं र सेभ द हार्ट नेपालको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाले असार ३ र ४ गते मन्थली अस्पताल मन्थलीमा मुटु परिक्षण सम्बन्धि दुईदिने निःशुल्क स्वस्थ्य शिविरको आयोजना गर्ने गहिरहेको छ । &...
जेष्ठ २९, विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल कांग्रेस र एमाले सहमत भएका छन् । यहि दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् । आज भएको प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्र...
जेष्ठ २७ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिनको लागि आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । मर्जरपछि...