पुष २२ काठमाडौँ, काठमाडौंकाे सिनामंगलस्थित एउटा घरको काठ गोदाममा आज दिउसाे भीषण आगलागी भएकाे छ । विमानस्थल नजिकै भएकाे भीषण आगलागीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलसमेत केहिबेर प्रभावित बनेको भएता पनि केही समयमै तीनवटा दमकलबाट ठूलो आगोको मुस्लो नियन्त्रणमा आएपछि विमास्थल सुचारु भ...
पुष २१ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा गाेठगाउँ सराेकार समाजले ७५ वर्ष भन्दा माथिकाे गाेठगाउँ - गाेठपानीमै बस्नुहुने १०४ जना जेष्ठ नागरिकहरू लाई टाेल-टाेल ,घर-घरमा पुगि पहिलो चरणकाे न्यानाे कपडा वितरण कार्य सम्पन्न भएकाे छ । रामेछाप नगरपालिका वडा नं. १ वडा...
पुष १५ काठमाडौं , आज पुष १५ गते गुरुङ समुदायले आज टुँडिखेलमा तमु ल्होसार पर्व भव्य रूपमा मनाउने तयारी गरीरहेकाे छ , तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा समेत मनाउने गर्दछ । तमु ल्हाेसार कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत एवम् साँस्कृतिक भेषभुषामा सजिएर सहभागी हुन्छ...
रमेशकुमार बाेहाेरा, पुस १४ काठमाडौं , नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन , समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् , तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ ।...
प्रेमचन्द्र झा पुष १२ जनकपुर ,संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन, संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक अवसर थियो, जनताले आफ्नै प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र...
पुष ११ चितवन , चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा आज देखि पुष १५ गतेसम्म दाेस्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल भैरहेकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवन्धमा टेवा पुग्ने विश्वासका साथ महोत्सवक...
पुष १० काठमाडौं , गाेठगाउँ सराेकार समाजको साताैं स्थापना दिवसको अवसरमा सराेकार समाजले किर्तिपूरकाे चाेभारमा बनभाेज कार्यक्रम गर्न गहिरहेकाे छ । गाेठगाउँ सराेकार समाजको आजीवन सदस्यहरू ,आजीवन सदस्यहरूकाे परिवार तथा आफन्तहरू , समग्र गाेठगाउँ - गाेठपानी बासी लगायत गाेठगाउँ सराेकार समाजका सम्पूर्ण...
मंसिर १० काठमाडौं ,मधेश प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई लिखित आग्रह गर्ने भएको छ । बुधबार जनकपुरमा मधेश प्रदेश मन्त्रीपरिषद्ले केहि दिन अघि गरेका निर्णयबारे जानकारी गराउदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानले प्रति क्विन्टल...
मंसिर ९ जनकपुरधाम , प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज त्रेता युगमा भएकाे श्रीरामचन्द्र र सीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ अर्थात मुख्य दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । हिजाे सोमबार विवाह पञ्चमीको पूर्व...
कार्तिक २१ ललितपुर , ललितपुरको झम्सिखेलमा बस्दै आएकी रोजी थापा मिसेस नेपाल वर्ल्ड–२०२५ की प्रतियाेगी मध्य एक हुन। यही शनिवार हुने मिसेस् नेपाल वर्ल्डको ट्यालेन्ट राउन्डको लागि आफ्नो विशेष प्रस्तुतिको अभ्यास गरिरहेकी थापाले यो प्रतियोगितामा उपाधिसँगै महिला सशक्तीकरणको अभियानलाई माथि उठाउन...
कार्तिक २० काठमाडौं , भदाै २४ गते जेन जी आन्दोलनमा ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्चआज बसेको सर्वाेच्चको पूर्ण बैठकले मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने निर्णय गरेकाे छ । २४ गतेकाे आन्दोलनका कारणबाट अदालतको अधिकांश भाैतिक संरचना , इ...
कार्तिक १९ काठमाडौं , मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्येका एक हुन बिध्या चौहान आज हजारौँ नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्। रामेछापको विकट गाउँ फूलासिमा जन्मेकी चाैहान नेपालको सुदूरपश्चिमको बुहारी हुन। नेपालमा नै केही गर्नुपर्छ भन्ने उनी शिक्षाको ह...
कार्तिक १४ इलाम, दुई दिनदेखिको निरन्तर परेकाे झरिले मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएकाेले इलाम- राजदुवाली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको र अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा बन्द गरिएकाे प्रमुख जि...
कार्तिक ११ काठमाडौँ , नेपाली बजारमा सुनको मूल्य केहिदिन देखि निरन्तर ओरालाे लागि रहेकाे छ , नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै सुनको मूल्य तोलामा २९००।- रुपैयाँले घटेको छ । महासंघका अनुसार सुनको मूल्य आज मंगलबार २९००।-घटेर तोलामा २ लाख ३७ हजार रुपैय...
कात्तिक ९ काठमाडौं ,प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्न चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ ,नयाँ बन्ने मन्त्रीहरूले आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा गौतम स्वास्थ्य तथा जनसंख्या, गणपति लाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उ...
कार्तिक ७ काठमाडौं , जेनजी युनाइटेड - फर परिवर्तन संस्थाका अभियान्ताहरूले माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । अभियान्ताहरूले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको सम्पूर्ण जेनजी युवालाई ए...
कार्तिक ६ काठमाडौं , प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीहरूकाे दोस्रो ठुलो चाड यम पञ्चक (तिहार) काे मुख्य दिन आज भाइ टीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरं...
कार्तिक ५ काठमाडौं , यम पञ्चककाे अन्तिम दिन याे वर्षकाे भाइ टिकाकाे उत्तम साईत भाेली बिहान ११.३९ बजे रहेकाे नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएकाे छ । तिथिकाे घटबढकाे कारण यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखिनै सुरु भएपनि त्यस दिन यमदीप दान, धनत्रयोदशी र धनतेरस पर्वमात्रै मनाइएकाे थियाे भ...
कार्तिक ३ काठमाडौं , हिन्दु नेपालीहरूकाे दाेस्राे ठुलाे चाड यम पञ्चक ( तिहार) काे आज दाेस्राे दिन बिहान कुकुर तिहार र साँझ लक्ष्मीपुजा गरि मनाईदै छ । कार्तिक कृष्ण पक्ष चतृदशी तिथि कुकुर तिहारकाे दिन कुकुरलाई मीठा मिठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने कुकु...
रमेशकुमार बाेहाेरा, कार्तिक २ काठमाडौं , हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो । नेपालको राजनीतिक इतिहा...