बिहीबार २५ भाद्र, २०८३ (Thursday September 10, 2026)

समाज

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए पद तथा गोपनीयताको शपथ

भदौ  २५ काठमाडौं , नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुनसरी क्षेत्र...

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५ काठमाडौं,इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। राजीनामालगत्तै यादवले मन्त्रालयबाट बाहिरिएकी छन्। मन्त्रालयबाट बाहिरिने क्रममा उनी आँखाभरि आँसु पारेर कुनै पनि प्रश्नको जवाफ नदि...

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ  २५ काठमाडौं, देशभर आज मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका...

स्वतन्त्र प्रेसको आर्थिक आधार कमजोर पार्ने नीति बन्द गरियोस्:- रमेशकुमार बाेहाेरा

   रमेशकुमार बाेहाेरा , भदौ २३ काठमाडौं ,नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न स्वतन्त्र, सबल र आर्थिक रूपमा टिकाउ सञ्चारमाध्यम आवश्यक हुन्छन्,लोकतन्त्रको सुरक्षाका लागि स्वतन्त्र प्रेस महत्वपूर्ण आधारस्तम्भ हो। त्यसैले अहिलेको प्रश्न केवल लोककल्याणकारी विज्ञापनको रकम घटाउने वा नघटाउन...

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध चरणबद्ध आन्दोलनको तयारी

भदौ २१ काठमाडौं ,लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले चरणबद्ध आन्दोलनमा जान सुझाव दिएको छ। कार्यदलले तत्काल सरकार तथा राजनीतिक दलका नेताहरूसँग संवाद गर्ने र एक साताभित्र माग सम्बोधन नभए भौत...

कृष्णभीरमा वैकल्पिक ट्र्याक खुल्यो, एक साताभित्र सवारी सञ्चालन गर्ने तयारी

भदौ २१ काठमाडौं , पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिङ सडक खण्डको कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पमा नयाँ डाइभर्सन ट्र्याक निर्माण गरिएको छ,भित्तो काटेर करिब २५२ मिटर लामो वैकल्पिक ट्र्याक खोलिएको हो। गत भदौ १० गते आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा सडक...

राहत सामग्रीसहित ओलीको नेतृत्वमा एमाले टोली बाढी प्रभावित क्षेत्रमा

भदाै १९ काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेको छ। एमाले केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीकै उपस्थितिमा नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री पठाइएको थियो, त्यसपछि...

भोटेकोशी बाढीको भयावह क्षतिः १ हजार २९० शव फेला, ४ हजार ७९८ अझै सम्पर्कविहीन

भदौ १९ काठमाडौं ,भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा व्यवस्थापन कार्यका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ, विपद्पछि ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शव...

आज श्रीकृष्ण जन्माष्टमी : धर्म, प्रेम, कर्म र सत्यको सन्देश बोकेको पावन पर्व

हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा श्रद्धा, भक्तिभाव र उल्लासका साथ मनाइन्छ, प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा पर्ने यो पर्वले धार्मिक आस्थासँगै सत्य, न्याय, प्रेम, कर्तव्य र मानवताको सन्देश प्रवाह गर्...

खाजा खर्च कटाएर सल्यानका विद्यार्थीले जुटाए बाढीपीडितका लागि १ लाख २८ हजार

भदौ १८ सल्यान, विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सल्यानका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर उदाहरणीय मानवीय कार्य गरेका छन्। शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम सङ्कलन गरी भोटेकोशी बाढीपीडितका लागि सह...

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

भदौ  १८ काठमाडौं,वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी का...

रसुवा बाढीमा ज्यान गुमाएका कर्णालीवासीका परिवारले दुई लाख बीमा रकम पाउने

भदौ १७ सुर्खेत ,रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारले प्रदेश सरकारले गरेको बीमाअन्तर्गत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म पाउने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीका अनुसार प्राकृतिक विपत्त...

दुई संसदीय समितिको बैठक आज बस्दै : रसुवा बाढीको पर्यटन प्रभाव र विशेष सेवा विधेयकमाथि छलफल

भदौ  १७ काठमाडौं , संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बुधबार बस्दैछ, आजका बैठकमा रसुवा बाढी तथा पहिरोले पर्यटन क्षेत्रमा पारेको प्रभाव र नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल हुने भएको छ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे...

रसुवाको टिमुरेमा मात्रै ९८ शव फेला, पुरिएका बस्ती उत्खनन् गरेर खोजी कार्य सम्पन्न

भदौ १६ रसुवा ,रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ९८ वटा शव फेला परेका छन्,सुरुवाती चरणमा बाढीले बगाएर विभिन्न स्थानमा पुर्‍याएका शव संकलन गरिएकोमा पछिल्ला केही दिनदेखि पुरिएका बस्तीमा उत्खनन् गरेर समेत शव निकाल्ने कार्य गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

नुवाकोटको बेत्रावतीमा भयावह दृश्य : एउटै भवनभित्र २० भन्दा बढी शव फेला

भदौ १६  नुवाकोट , रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा नुवाकोटको बेत्रावती क्षेत्रमा एउटै भवनभित्र २० भन्दा बढी शव फेला परेका छन्। गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरूको खोजी तथा उद्धारका क्रममा विदुर...

वीरगञ्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी, शङ्कास्पद महिलाको खोजीमा प्रहरी

भदाै १५ रौतहट, वीरगञ्जस्थित नारायणी अस्पतालबाट एक नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले शिशु लिएर फरार भएकी महिलाको व्यापक खोजी गर्न थालेको छ। प्रारम्भिक जानकारीअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेको समयमा एक महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाउँदै नवजात शिशुलाई लिएर अस्पताल परिसरब...

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र, ३ हजार २१ जनाको उद्धार

भदाै १५ काठमाडौं, रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ,भदौ १० गतेदेखि सञ्चालन भइरहेको उद्धार अभियानअन्तर्गत हालसम्म ३ हजार २१ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार उद्धार गरिएकामध्ये २०० जनालाई स्थलमार्गबाट तथा...

राहत कोषको नाममा नक्कली कारोबार देखाएर ठगी गरेको आरोपमा रामेछापमा रास्वपाका कार्यकर्ता पक्राउ

भदाै १४ रामेछाप , प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै ठगी गरेको आरोपमा रामेछाप प्रहरीले रास्वपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछा...

लोककल्याणकारी विज्ञापनको रकम कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौं शाखाको माग

भदाै १३ काठमाडौं , नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। शाखाका सचिव रमेश कुमार बोहोराले २०८३ भदौ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत रकम कटौतीको निर्णयले विशेषगरी साना लगा...

गाईजात्रा : शोक, सम्झना, हास्य र व्यङ्ग्यको अनुपम सांस्कृतिक पर्व

भदाै १३ काठमाडौं , नेपालको मौलिक संस्कृति र परम्परासँग जोडिएको गाईजात्रा पर्व आज विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रद्धा, परम्परा, हास्य र व्यङ्ग्यका विविध कार्यक्रमसहित मनाइन्छ, नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित गाईजात्रा मृतक आफन्तको सम्झना गर्ने, शोकमा रहेका परि...