भदौ २५ काठमाडौं , उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले विमानस्थल अनिश्चितकालकाे लागि बन्द गरिएकाे छ। त्रिभुवन अन्तर्राष...
भदौ २४ काठमाडौं ,प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार अबेर एक सन्देश जारी गर्दै प्रदर्शनकारीहरूलाई तत्काल आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गर्नु भएकाे छ । प्रधानसेनापति सिग्देलले आन्दोलनले धेरै जनधनको अपूरणीय क्षेती भएको उल्लेख गर्दै शोकसन्तप्तप्रति समवेदना प्रकट गर्दै सार्वजनिक सम्पत...
भदौ २४ काठमाडौं ,प्रदर्शनकारीहरू सिंहदरवारमा प्रवेश गरेका छन्। हिजाे साेमबार माईतीघरमा जेनजी समुहले शान्तिपूर्ण आन्दोलन गर्ने भन्दाभन्दै पनि नयाँ बानेश्वर पुगेपछि आन्दोलन भड्किएर मुडभेट हुदा धेरै जेनजीहरूकाे मृत्यु भएपनि आजकाे आन्दोलनमा आक्रोशित प्रदर्शनकारीहरू स...
भदाै २४ काठमााडाैं ,जेनजी समूहलाई हतियार बनाएर आन्दोलनमा राजनीतिक अराजकहरूकाे प्रवेशले शान्तिपूर्ण आन्दोलन मुडभेट तर्फ माेडिएकाे जेनजीका अभियानता अमित खनालले प्रष्टीकरण दिएका छन् । पत्रकारहरू सगकाे कुराकानीमा खनालले यो हामीले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक समूहको प्रवेश पछि...
भदौ २३ काठमाडौ ,आज भएकाे जेनजी पुस्ताको प्रदर्शनकाे घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्काे बैठकले १९ जना जेनजीहरूकाे ज्यानजाने गरि भएकाे घटनाको छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। छानबिन समितिले १५...
भदौ २० काठमाडौं , गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे । यहि भदाै २१ गते शनिवार ( भाेली) ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा काठमाडौं महानगरपालिका वडा नं.४ धुम्बाराही शंखपा...
भदाै १९ काठमाडौं ,नेपाल सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागिआजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्च...
भदौ १४ काठमाडौं , बिषालु किराले टाेकेर गम्भीर बिरामी परेकाे रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ निवासी बुबा माेहन बहादुर कठायत तथा आमा रमा कठायतकाे ११ महिने छाेरी एलिसा कठायतलाई गाेठगाउँ सराेकार समाजकाे पहलमा संकलित आर्थिक सहयाेग रकम पचासी हजार दुई सय सत्तरी रूपैयाँ सराेक...
भदाै १० काठमाडौं , आज हरितालिका तीज पशुपतिमा दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानै देखि मूल मन्दिरका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा श्रीपशुपतिनाथको दर्शन गर्न आउने हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथकाे चारै...
भदौ ४ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादव र सचिव इ. प्रमिलादेबी शाक्य(बज्राचार्य)बीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएकाे छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव इ.बज्राचार्यले कार्यसम्पादन सम्झौता आ...
भदाै ३ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकालाई पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । आयोगले पत्रमार्फत २०८२ असार ११ गते प्रकाशित "सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी&qu...
साउन ३१ काठमाडौं , आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । शाखाका स...
साउन २४ काठमाडौं , हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर बिहानै उठि नुवाएर जनै र हातमा डाेरा बाध्नुकाे साथै घर घरमा क्वाँटी खाएर मनाउने प्रचलन छ । क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी रहेपनि पछिल्लो सयम सबै समुदायमा...
साउन २३ काठमाडौं ,नेपाल आदिवासी जनजाति महासंघले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको महासंघका अध्यक्ष गेल्जे लामाले बताउनु भयाे । साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प...
साउन २२ काठमाडौं , घानाको दक्षिणी असान्ती क्षेत्रमा सैनिक हेलिकप्टर दुर्घटना हुदा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्...
साउन २२ काठमाडौं , भारतकाे उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा गत मंगलबार आएकाे ठूलो पहिरो र बाढीका कारण पाँच जनाको ज्यान जानुकाे साथै ५० जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेको उद्धार अधिकारीहरूले जनाएका छ । विनाशकारी बाढीपछि हराइरहेका व्यक्तिहरूको खोजीका लागि भारतीय सेन...
साउन १७ सिन्धुली, सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सिन्धुलीमा गएराति देखि निरन्तर परेकाे अविरल वर्षाकाे कारण सिन्धुली गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ल...
साउन १६ काठमाडौं , नेपाल सरकारले काेदाेजन्य खाद्य काे आयत राेक्न उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पहिलाे पटक 'कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित साउन १६ लाई राष्ट्रिय कोदो दिवसको घाेषणा गरे सगै आज प्रथम राष्ट्रिय काेदाे दिवस मना...
साउन १५ काठमाडौं , आज साउन १५ नेपालमा आजकाे दिनलाई खिर खाने दिन पनि भनिन्छ ,खिर खाने परम्परा धार्मिक ,साँस्कृतिक तथा माैसमी दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । साउन १५ सम्म अधिकांश ठाउँहरूमा धान राेपाई गरि सकिने भएकाेले किसानहरूले महिनाैं मेहनत गरेर राेपाई सकिएपछि विश्राम गर्न र साउ...
साउन १३ काठमाडौं , आज नागपञ्चमी घरकाे मुल ढाेकामा नागदेवताकाे फाेटाे टाँसि पुजा गर्नुकाे धार्मिक तथा साँस्कृतिक विशेषताहरू आ-आफ्नै छ । नागपञ्चमीमा नागदेवताहरू (शेषनाग, तक्षक, बासुकी ,अनन्त ) आदिकाे पूजा गरिन्छ ,नागलाई हिन्दु धर्ममा शक्तिशाली र पूजनीय प्राणी समेत मानिन्छ , हिन्दु धर्मकाे मान...