शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

समाज

भारतकाे उत्तराखण्ड पहाडी नगरमा आएकाे विनाशकारी बाढीले पचास जनाभन्दा बढि अझै सम्पर्क विहीन ।

साउन २२ काठमाडौं , भारतकाे उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा गत मंगलबार आएकाे ठूलो पहिरो र बाढीका कारण पाँच जनाको ज्यान जानुकाे साथै ५० जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेको उद्धार अधिकारीहरूले जनाएका छ ।    विनाशकारी बाढीपछि हराइरहेका  व्यक्तिहरूको खोजीका लागि भारतीय सेन...

सडकमा लेदो थुप्रिएपछि मध्यपहाडी लाेकमार्ग सिन्धुलीमा अवरुद्ध ।

साउन १७ सिन्धुली,   सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि  मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ ।  सिन्धुलीमा गएराति देखि  निरन्तर परेकाे अविरल वर्षाकाे कारण सिन्धुली गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ल...

नेपाल सरकार द्वारा साउन १६ लाई राष्ट्रिय कोदो दिवसकाे घाेषणा ।

साउन १६ काठमाडौं , नेपाल सरकारले काेदाेजन्य खाद्य काे आयत राेक्न उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पहिलाे पटक 'कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित साउन १६ लाई राष्ट्रिय कोदो  दिवसको घाेषणा गरे सगै आज प्रथम राष्ट्रिय काेदाे दिवस मना...

साउन १५ मा खिर खानु धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।

साउन १५ काठमाडौं , आज साउन १५ नेपालमा आजकाे दिनलाई खिर खाने दिन पनि भनिन्छ ,खिर खाने परम्परा धार्मिक ,साँस्कृतिक तथा माैसमी दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।   साउन १५ सम्म अधिकांश ठाउँहरूमा धान राेपाई गरि सकिने भएकाेले किसानहरूले  महिनाैं मेहनत गरेर राेपाई सकिएपछि विश्राम गर्न र साउ...

आज नागपञ्चमी घरघरमा नागकाे फाेटाे टाँस्नुकाे धर्मिक तथा साँस्कृतिक विशेषता आ-आफ्नै ।

साउन १३ काठमाडौं , आज नागपञ्चमी घरकाे मुल ढाेकामा नागदेवताकाे फाेटाे टाँसि पुजा गर्नुकाे धार्मिक तथा साँस्कृतिक विशेषताहरू आ-आफ्नै छ ।  नागपञ्चमीमा नागदेवताहरू (शेषनाग, तक्षक, बासुकी ,अनन्त ) आदिकाे पूजा गरिन्छ ,नागलाई हिन्दु धर्ममा शक्तिशाली र पूजनीय प्राणी समेत मानिन्छ , हिन्दु धर्मकाे मान...

सिन्धुलीकाे गाेलन्जाेर बाट बेपत्ता भएका हायु परिवार पाेखरामा भेटियो ।

साउन १२ काठमाडौं ,सिन्धुलीको गोलन्जोर गाउँपालिका–६  बिप्पर कटेरी भन्ने ठाउँबाट बेपत्ता भएका उर्मिला हायुकाे १६ जनकाे परिवार  पोखरामा भेटिएकाे छ। गत बिहीबार राति या शुक्रबार बिहानदेखि हराएका हायु परिवारलाई आज  पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ, उ...

ग्रामीण क्षेत्रमा कानुनी साक्षरता अभियानले अपराध न्युनीकरणमा सहयाेग पुग्छ :- अधिवक्ता बिष्णु गिरी ।

साउन १२ काठमाडौं , नागरिक समाजले आयोजना गरेको  एक अन्तरकृया कार्यक्रममा   अधिवक्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छ।  ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनता...

गाेठगाउँ सराेकार समाज द्वारा 4GPA ल्याई उत्तीर्ण हुने थापा र श्रेष्ठलाई सम्मान ।

साउन ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजले माध्यामिक शिक्षा परिक्षा ( SEE) २०८१ मा कुलेश्वर आवास माध्यमिक विद्यालय काठमाडौं बाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका पल्पसा थापा र महेन्द्राेदय माध्यमिक विद्यालय मन्थलीबाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ल...

खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण।

साउन ५ काठमाडौँ,  खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किनु भएको छ । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर,...

रामेछापबाट काठमाडौं आउदै गरेको बस दुर्घटना हुदा २३ जना घाईते ।

असार ३ काठमाडौं  , रामेछापबाट काठमाडौं आउदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर दुर्घटना हुदा २३ जना घाईते भएकाे छ।  काभ्रेपलान्चोककाे  भुम्लु गाउँपालिका ८ पौवास्थित भित्री सडक खण्डमा दुर्घटना भएकाे थियाे र घाईतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार...

मन्त्री यादवकाे उपस्थितिमा नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिका बिच महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर ।

 साउन  २ विरगञ्ज , खानेपानी मन्त्री  प्रदिप यादवको विशेष उपस्थितिमा खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक...

रामेछाप -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न ।

साउन १ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न भएकाे छ ।  जेठ ३१ गते शनिवार नेकपा ( एमाले ) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतको प्रमुख  आतिथ्यतामा एक कार्यक्रमक...

सफल व्यवसायी गुरूङले बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री ओली द्वारा उद्घाटन ।

असार ३० काठमाडौं , सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरूङले ९ कराेड ५० लाखमा बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ ।  त्रिभुवन  विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज शिक्षण अस्...

सिंखडाकाे हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ।

असार २९ काठमाडौं , शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।  डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्च...

मष्तिक राेग बाट ग्रसित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजकाे पहलमा छ लाख भन्दा बढि आर्थिक सहयाेग हस्तान्तरण ।

असार २८ काठमाडौं ,गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य सुमन श्रेष्ठकाे धर्मपत्नी मिना श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा संकलित आर्थिक सहयाेग रकम छ लाख दुई हजार सात सय तेह् रूपैयाँ संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले हस्तान्तरण...

नेकपा (एमाले)का नेता दोमा सर्की शेर्पाको निधन।

असार २५ काठमाडौं ,नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका नेता तथा उमाकुण्ड गाउँपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष क. दोमा सर्की शेर्पाको ६५ वर्षको उमेरमा दु:खत निधन भएको छ। शेर्पाको  जन्म वि.सं. २०२५ साल मंसिर १० गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलमा भएको थियो, श्री...

रसुवाको टिमुरे खाेला बाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका श्रेष्ठको शव चितवनमा भेटियाे ।

असार २५ काठमाडौं , गत साेमबार राति भोटेकोशीमा आएकाे बाढीले  रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ शव चितवनको १५ किलाे स्थिति त्रिशूली नदिकाे किनारमा भेटिएकाे छ ।  रामेछाप जिल्ला  लिखु तामाकोशी गाउँपालिका-४ बिजुली...

भाेटेकाेशीमा आएकाे बाढीले पुर्याएकाे क्षेतीकाे स्थलगत अवलोकन गर्न पुगे प्रधानमन्त्री ओली रसुवा ।

असार २४ काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा पुग्नु भएकाे थियाे ।   गए राती रसुवा स्थिति भाेटेकाेशी नदिमा आएकाे  बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबा...

जिल्ला कमिटी रामेछापको आयाेजना तथा संगठन विभागको संयाेजनमा जिल्ला स्थरीय कार्यशाला कार्यक्रम सम्पन्न ।

असार १८ रामेछाप , नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको  आयोजना तथा संगठन विभागको संयोजनमा आयोजित जिल्ला स्तरीय कार्यशाला कार्यक्रम हिजाे  असार १७ गते एल्लाे जि.एस. हाेटल मन्थलीमा  सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक...

असार १५ उत्सवको हिलोमा किसानको आँसु ।

     रमेश कुमार बाेहाेरा,  असार १६ काठमाडौं ,असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य  यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा...