बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

नेपालीहरूकाे दाेस्राे ठुलाे महान चाड यम पञ्चक ( तिहार)काे आज पहिलाे दिन काग तिहार घर घरमा मनाउदै ।

कार्तिक २ काठमाडौं , नेपालीहरूकाे दाेस्राे ठुलाे महान चाड यम पञ्चक ( तिहार) कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज  यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विश...

सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्नु हुदैन :- प्रधानमन्त्री कार्की ।

असाेज ३० काठमाडौं, सहकारी  पीडितहरूको समस्या समाधान गर्नकाे लागि बाेलाईका छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनैपनि हालतमा छाड्न नहुने बताउनु भएकाे छ ।  आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सहकारी  मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका...

गण्डकी विश्वविद्यालयमा मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति, कुलपति र रजिष्ट्रारसँग मागे जवाफ।

असाेज २९ गण्डकी , गण्डकी  प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति जनाएका छ ।  विश्वविद्यालयभित्र देखिएका अनियमित खर्च, पारिवारिक नियुक्ति र सेवा-सुविधा वितरणका अनियमित विवरण सार्व...

धनकुटाकाे पाँचगाेलाइमा ट्रक दुर्घटना हुदा दुई जना गम्भीर घाईते ।

असाेज २७ धनकुटा , धनकुटा नगरपालिका- ९ पाँचगोलाइमा  गएराती  २ बजे धनकुटाबाट मुलघाटतर्फ जादै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको  मिनि ट्रक दुर्घटना  हुदा दुई जना गम्भीर घाइते भएकाे छ । घाइतेहरूमा ट्रक चालक  उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने बर्ष २६ को नारायण खड्का र स...

जेन–जी आन्दोलन पछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ ।

    रमेशकुमार बाेहाेरा, असाेज २५ काठमाडौं ,जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ ।  प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको...

पत्रकार घिमिरेमाथि ज्यान मार्ने धम्कीप्रति पत्रकार महासंघ काठमाडौं शाखाको घोर भर्त्सना।

असाेज २२ काठमाडौं,नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति घोर भर्त्सना व्यक्त गरेको छ । मेयर बालेन्द्र शाहसम्बन्धी समाचार प्रसारण भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने...

पत्रकार आक्रमणप्रति काठमाडौं जिल्ला शाखाकाे भर्त्सना ।

असाेज २१ काठमाडौं , कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला  शाखाले गम्...

बिजय दशमीकाेआज तेस्राे दिन द्वादशीमा पनि मान्यजनकाे हात बाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी।

असाेज १८ काठमाडौं , आश्विन शुक्ल द्वादशी अर्थात बिजय दशमीकाे आज तेस्रो दिन पनि आफन्त तथा मान्यजनकाे हातबाट  टीका, जमरा लगाई  आशीर्वाद लिने क्रम जारी छ । नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी,...

आज पनि काठमाडौं उपत्यका लगाएत देशका अधिकांश ठाउँमा टीका लगाउने क्रम जारी ।

असाेज १७ काठमाडौँ  , बिजय दशमीकाे आज दाेस्राे दिनपनि काठमाडौं  उपत्यकालगायत देशका अधिकांश ठाउँहरूमा मान्यजनबाट टीका लगाउने क्रम जारी छ ।  देशका विभिन्न शहरहरूमा निजी सवारी साधनमा आफ्ना मान्यजनहरूकाे हातबाट टीका थाप्न जाने आउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ। हिजाे भन्दा आजबाट स...

विजया दशमी २०८२ को टीकाको उत्तम साइत बिहान ११.५३ बजे ।

असाेज १६ काठमाडौं, २०८२ सालको बडा-दसैँ (विजया दशमी) को टीका ग्रहणका लागि उत्तम साइत असाेज १६ गते बिहिवार बिहान ठिक ११.५३ बजे रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ। हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एकै प्रकृतिको मुहूर्त फरक समयमा हुने गर्छ। नेपालमा शुभ-मुहूर्त भएको बेला अस्ट्रेल...

सर्वसाधारणकाे लागि वर्षकाे एक दिन मात्रै खाेलिने तलेजु भवानीकाे मन्दिरमा श्रद्धालुहरूकाे भिडभाड ।

असाेज १५ काठमाडौं , सर्वसाधारण काे लागि वर्षकाे एक दिन बडा दशैकाे महानवमीकाे दिन  खाेलिने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा आज  बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँ काठमाडौं उपत्यकामा पृथक शैलीमा मनाइन्छ । उपत्यका तथा नेवार समुदायक...

आज महाअष्टमीमा महागाैरीकाे विशेष विधिपूर्वक पूजा आराधना गरिदैं ।

असाेज १४ काठमाडौं , आज नवरात्रकाे आठौं दिन  नवरात्रकाे नौ दिनसम्म शक्तिको प्रतीक देवीकाे विभिन्न रूपहरूको पूजा गरिने प्रचलनअनुसार आज महाअष्टमीका अवसरमा महागाैरी देवीकाे विशेष विधिपूर्वक पूजा आराधना गरिदैं छ। दशैंका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,...

काठमाडौं र उपत्यका बाहिर जेनजी क्लिनिक सञ्चालन गर्दै ।

असाेज १२ काठमाडौँ ,  सरकारले काठमाडौँ  र काठमाडौं उपत्यकाबाहिर  भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा घाइते भएकाे व्यक्तिहरूलाई  पहिचान गरि ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । सरकारले आन्दोलनको  क्रममा घाइते भएका व्यक्तिको पहिचान गरि  प्रभावकारी उपचारका लाग...

देश हामीले नबनाए कसले बनाउछ – अधिवक्ता विराज।

असाेज १० काठमाडौं ,जेनजी आन्दोलनमा भदाै २३ र २४ गतेका दिन, सडकमा उर्लिएको भीड, उठेका नारा र त्यसले पारेको हानी–नोक्सानको स्मरण गर्दै अधिवक्ता कृष्णप्रसाद खनाल (विराज) भन्छन्– “राज्य निर्माणको जिम्मेवारीबाट कसैले पनि उम्कन सक्दैन।  यो बोझ मात्र सरकारको काँधमा छैन, यो त हामी सब...

जेनजी आन्दोलनको क्रममा ताेडफाेड आगजनी र लुटपाटका अनुसन्धानमा सहयाेग गर्न कास्की प्रहरीको अनुराेध ।

असाेज ८ कास्की , गएकाे भदाै २३ र २४ गते  जेनजी आन्दोलनको क्रममा ताेडफाेड आगजनी र लुटपाटका घटनाहरू अनुसन्धानमा सहयाेग गर्न कास्की प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइछिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्नुुकाे साथै विध्वंसा...

माेटरसाइकल र टाटामाेबाइल गाडी एक आपसमा ठाेकीदा माेटरसाइकल चालक घाइते ।

असाेज ७ धनकुटा , आज दिउसो  धनकुटा बजारमा माेटरसाइकल र टाटामाेबाइल गाडी एक आपसमा ठाेकीदा माेटरसाइकल चालक  घाइते भएकाे छ । धनकुटा नगरपालिका ६, गोकुण्डेखोलानजिक भएकाे   दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका- ६ का ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे...

घटस्थापना देखि बिजय दशमीकाे दिनसम्म पशुपतिमा अठारौं नवरात्री महाेत्सव हुँदै ।

असाेज ७ काठमाडौं,श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजनामा घटस्थापनाकाे दिनदेखि असाेज १६ गते बिजय दशमीकाे दिनसम्म  पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा अठारौँ नवरात्री महाेत्सव भैरहेको छ ।  महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का...

संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज ।

      रमेश कुमार बाेहाेरा ,  असाेज ४ काठमाडौं ,नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान ग...

सम्पादक ढुंगानामाथि भएकाे आक्रमण प्रति पत्रकार महासंकाे ध्यानाकर्षण ।

असाेज १ काठमाडौं ,कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि भएको आक्रमणको  घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।  गत भदौ २४ गते जेन–जी समूहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाख...

सरकारी कर्मचारीको अब देखि बैठक भत्ता कटाैती हुने ।

भदाै ३१ काठमाडौं, जेनजीकाे आन्दोलनका कारण भएको देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ताअबदेखि  कटौती हुने भएको हो । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने&nbs...