बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

कक्षा १२को नतिजा सार्वजनिक 

साउन ३०, कक्षा १२को नतिजा सार्वजनिक भएको छ । बैशाख २६ गते देखि जेठ ५ गतेसम्म देशभरका परिक्षा केन्द्रहरूमा कक्षा १२को परीक्षा अन्तर्गत गरिएको थियो। तथ्यगत रूपमा साढे चार लाख विद्यार्थी परीक्षामा शामिल भएका थिए । १ हजार ४ सय ५३ परीक्षा केन्द्रहरूमा परीक्षा आयोजन गरिएको थियो।    नियमित र...

“साईला परेलि भित्र ” बोलको गित बजारमा सार्वजानिक

“नब प्रतिभा सिम्रन परियारको आवाजमा रहेको तेस्रो गित ए....साईला परेलि भित्र ” बोलको गित बजारमा सार्वजानिक भएको छ, सामाजिक संजाल टिकटक फेसबुक र युट्युबमा भाइरल पनि भएको छ । उनले गायनमा मात्रै होइन, बरु नृत्यमा पनि शानदार प्रस्तुति गरेकी छिन््। सिम्रन परियार र ऋषि खड्काको आवाज भएको भ...

अध्यागमन विभागको कालोसूचीमा परेका दुई चिनियाँ नागरिकलाई थुनामुक्त

काठमाडौं, राजश्व अनुसन्धान विभागले पत्राचारको आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई चिनियाँ नागरिकलाई थुनामुक्त गरेको छ। राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसको आधारमा अध्यागमन विभागले चिनियाँ नागरिक दुबैलाई जिएलिन र लुई फुयानलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ला...

विभिन्न माग राख्दै ट्याक्सी व्यवसायी तथा चालकहरूले गरे काठमाडौंमा आन्दोलन

 साउन २६ काठमाडौं , ट्याक्सी व्यवसायी तथा ट्याक्सी चालकहरूले सरकार समक्ष आफ्नो नौं बुदे माग राख्दै नयाँ बानेश्वरमा भेलाभएर आन्दोलन गरेका छन् ।    सानू पुर्वछाने मगरको संयोजकत्तोमा भएको आन्दोललाई  नेपाल राष्ट्रिय मिटर व्यावसायिक ट्याक्सी चालक समाजका  अध्यक्ष राजकुमार श्रेष्ठ...

चुनावमा बहुमत प्राप्त गर्दै सबै प्रदेशको पहिचान राख्ने योजना छ: प्रचण्ड

साउन २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरूलाई बहुमत प्राप्त गर्दै सबै प्रदेशको पहिचानको आधारमा राख्ने योजना बताएका छन्। २९ विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित भएको कार्यक्रममा उनले संविधानसभामा आफ्नो शक्तिको कमजोरीको कारणको रूपमा प्रदेशहरूको गठन गर्न नसकेक...

पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको विरुद्ध अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

साउन २२, सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मन्त्रिपरिषद्‍बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । आफ्नो जग्गा कण्डमा गिरेका योगराज पौडेलले सोमबार बन्दी प्रत्यक्षीकरणमा   सर्वोच्च न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालाई संयुक्त इजलासमा पनि अनु...

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको  समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने र्निदेशन दिएकी छन् । जिल्ला अस्पतालबाट पो...

नेवा: देय् दबूका सदस्यहरूलाई मनमोहनले सर्वसुलभ ,गुणस्तरीय सेवा दिनुका साथै २५ प्रतिशत सम्म छुटदिने सम्झौता  

  साउन २० काठमाडौं ,नेवा: देय् दबूका पदाधिकारी ,कर्मचारी ,सदस्य तथा सदस्यहरूको परिवारलाई समेत मनमोहन मेमोरियल अस्पतालमा उपचार गराउदा विभिन्न स्वास्थ्य सेवाहरू सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्नुका साथै १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ।    २०८० साउन...

अनियमितता गर्र्नेहरूको विरुद्धमा सबैले एक भएर लड्नुपर्छ:भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सदस्य डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्र्नेहरूको विरुद्धमा सबैले एक भएर लड्नुपर्ने बताए । उनले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरूलाई छानबिन गर्न दिनुपर्ने बताएका छन् । उक्त निकायहरूले अधिकारिक निष्पक्ष छानबिन गर्न सक्नु भएन र निचोडमा प...

५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम 

साउन १४, नेपाल राष्ट्र बैंकले २०७९ संशोधनको लागि एकिकृत निर्देशन सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीति २०८०÷८१ मा गरिएको व्यवस्थाको कार्यान्वयनका लागि साउन १२ गते सर्कुलर जारी गरेको छ। यसमा राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा, हायर पर्चेज कर्जा, अटो लोन, प्यान नम्ब...

प्रधानमन्त्री दाहाल इटाली भ्रमणबाट भोलि फर्कँदै

साउन ११, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणबाट भोलि बिहान  स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी भएका थिए । समिटमा जलवायु...

नेपाली जनताको विकासका प्रति आकांक्षा रहेको एमाले मात्र हो: पोखरेल

साउन ८,  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलका अनुसार नेकपा (एमाले) मात्रै यस्तो पार्टी हो जसले नेपाली जनताको विकासका प्रति आकांक्षा रहेको बताए ।  उनले एमाले नेतृत्वको सरकारले गरेको काममा ध्यान दिएको छ र त्यसले पार्टीलाई जनताको आकांक्षाको नेतृत्व गर्ने पार्टी भन्ने प्रमाणित गरेका छन...

श्री श्री जानकारी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा मन्थलीका मृगौला पिडित श्रेष्ठलाई आर्थिक नगद सहयोग हस्तान्तरण 

 साउन ६ भक्तपुर ,श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताको पहलमा कोलकातामा रहनुभएको संघमा आबद्ध व्यक्तिहरू बाट संकलित एक मुष्ट रकम नगद रू ७३६००/- मन्थली न.पा. १४ फुलासी  निवासी ५२ बर्षीय मृगौला पिडित नवनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।   कोलकाता बासी नेपालीहरू स...

मन्थली नगर सम्पर्क मञ्चद्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

साउन ६ काठमाडौं , नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं  स्मृति दिवसको अवसरमा नेकपा एमाले मन्थली नगर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।    नेकपा एमालेका केन्द्रीय सदस्य माधब ढुङ्गेल प्रमुख अतिथि रहन...

नेपाली सेनाको संख्याका विषयमा बेमौसमी वाद–विवाद

साउन ४ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली सेनाको संख्याका विषयमा बेमौसमी वाद–विवाद भएको भनेका छन् । आज एक विज्ञप्ति जारी गर्दा, उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम अवधिमा समावेश...

पुष्पलालकाे ४५ औं स्मृति दिवसकाे अवसरमा मन्थली नगर सम्पर्क मञ्चले बृहत रक्तदान कार्यक्रम गर्दै

साउन १ काठमाडौं , नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसको अवसरमा नेकपा एमाले मन्थली नगर-काठमाडौं सम्पर्क मञ्चले बृहत् रक्तदान कार्यक्रम गर्ने भएकाे छ । नेपाल रेडक्रस साेसाईटी रक्त सञ्चार केन्द्र ललितपुर शाखाको प्रविधिक सहयाेगमा रामेछाप -काठमाडौं सम्पर्क मञ्चको समन...

सुदूरपश्चिम निर्वाचन क्षेत्रको बजेट तीन करोडबाट बढाएर पाँच करोड रुपैयाँमा बदल गर्ने 

असार ३०, सुदूरपश्चिममा स्थित सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रको पूर्वाधार विकास कार्यक्रमको रकम तीन करोडबाट बढाएर पाँच करोड रुपैयाँमा बदल गर्ने विचार गरेको छ। आज बसेको मुख्यमन्त्री र मन्त्रिपरिषदका कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यहरूको योजनामा निर्वाचन क्षेत्रमा खर्च...

सीता दाहाललाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि

असार २७ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नी सीता दाहाललाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति प्रचण्ड र दुई छोरी रेणु र गंगाद्वारा दागबत्ती दिएको हो । पत्नी दाहालको आज बिहान अस्पतालमा निधन भएको हो । उनको शवलाई पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लैजानु...

प्रधानमन्त्रीद्वारा गरिएको स्वीकारलाई धन्यवाद: नेम्वाङ

असार २५ काठमाडौं, नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डद्वारा गरिएको स्वीकारलाई धन्यवाद व्यक्त गरेका छन्। प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भूल अद्यावधिकतापूर्वक स्वीकार गर्नुभएको उनको व्यक्त ब्यक्तिगत अभिप्रेत्यको छन्। नेम्वाङले प्रचण्डलाई संसद अव...

एमालेका लागि सत्ता भन्दा राष्ट्रका भविष्य ठूलो हो: पोखरेल

असार २४ काठमाडौं, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि अहिले सत्ता प्राथमिकतामा नरहेको प्रष्ट पार्नुभएको छ । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजित गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेका लागि सत्ता भन्दा राष्ट्रका भविष्यको प्रधान बनेको...