असाेज १३ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन बाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल निर्वाचित भएकाे छ। असाेेज ८ गते बाट काठमाडौंमा सुरू भएकाे प्रथम अधिवेशन ५ दिन सम्म सहमतिको प्रयास असफल भएपछि शुक्रबार दिउसाे बाट अध्यक्ष लगायत अधिकाम्स सदस्य पदमा निर्वाचन भएकाे थियाे,दिउसाे...
असोज ९ काठमाडौं, वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा नआउने भएको एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले बताएका हुन् । अर्थतन्त्र...
असोज ७ काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असम्बन्धित छलफलमा आफूलाई बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न आज बिहान समितिको बैठक बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
असोज ६ काठमाडौं , “समृद्धिको लागि उज्यालो “ भन्ने मुल नाराको साथ सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५५ सालमा दर्ताभै केही सिमित सदस्यहरू बाट सुरूवात गरेको देउराली बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूको लागि निःशुल्क आँखा शिविर तथा विविध साँस्कृत...
असोज ६ काठमाडौं, नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पछिपार्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाएका छन् । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि...
असोज ४ काठमाडौं, काठमाडौंको माइतीघर बानेशवरमा भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै स्थानीय तहहरुले तत्काल पढाइ सुरु गर्न भनेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न जनाएको छ । बालअधिकार प्रति संवेदनशील र जिम्मेवारी ह...
असोज २ काठमाडौं, सरकारले संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको भदौ २९ को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो...
काठमाडौं, । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य तथा अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोराले साना लगानीमा सञ्चालित मिडियालाई बचाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का सचिव तथा बागलुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वमन्त्...
भाद्र २८ काठमाडौं, संविधानसभा अध्यक्ष एवंम् नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा दुई छोरा मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । नेम्वाङको पार्थिव शरीरमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्...
बिगत ३ बर्ष देखि काठमाडौ ललितपुर भक्तपुरका विभिन्न ५००+ रेस्टुरेन्टका परिकार हरु डेलिभरी गर्दै आएको कम्पनीले भाद्र २७ देखि असोज १२ सम्म चल्ने FOOD FEST सुरु गरेको छ । फेस्टमा प्रत्येक अर्डरमा Sureshot Price Price राखेको छ जसमा २ जनालाई मोटर बाइक , १ जनालाइ आइफोन १४, १ जना लाई रु.१००००० , १ जना...
भदौ २५ काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको समयमा केहि नराम्रो काम गर्नु भनेको प्रधानमन्त्री प्रचण्डलाई धोका दिनु सरह भएको बताएका छन् । बौद्ध जागरण केन्द्रले आयोजना गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बताएका हुन् । उनले भने, ‘अहिल...
भदौ २४ काठमाडौं , नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च महिला विभागद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेकपा एमालेको पोलिटब्युरो सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयोजीत कार्यक्रममा सम्पर्क समन्वय...
भदौ २३ काठमाडौँ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिने गर्दछ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक हुन्छ । जस्तैः कागती पानीले हाम्रो शरिरमा पार्ने फरक । गर्मीमा शरिर शितल गराउँन धेरै मानिसले कागती पानी...
भदौ १६ , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा सहमति जुटाउन आफ्नो नेताहरुलाई निर्देशन दिएका छन् । आज बुटवलमा भएको एमाले प्रदेश अधिवेशन उदघाटन समारोमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट आज साँझसम्म टुङ्ग्याउन निर्देशन दि...
भदौ १४ काठमाडौं, हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर रक्षाबन्धन (डोरो)बाँधेर र जनै फेरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तथा पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधने चलन रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा...
भदौ ९, सूचना तथा प्रशारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने भएको छ। बुधबारको सूचनामा विभागले स्थायी र स्वतन्त्र पत्रकारको अधिकारको लागि प्रेस प्रतिनिधि प्रमाणपत्रको कार्यावधि तीन वर्ष सम्म बढाएको हो । यसै अनुसार, अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व...
भदौ ७, नेकपा एकीकृत समाजवादीले आगामी माघ महिनाका लागि योजना गरेको महाधिवेशन पूर्वतयारीको लागि एक महिनाको मेची महाकाली अभियान चलाउने निर्णय गरेको छ। मंगलबारदेखि सुरु भएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको संगठनमा देखिएका समस्याहरूको समाधान गर्ने र सबैलाई क्रियाशील बनाउने उद्देश्यको साथ मेची महा...
भदौ ६, काठमाण्डौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२मा दुर्घटना भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटना भएको हो । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रको अनुसार दुर्घटनामा ८ जनाको मृत्य...
भदौ ४, प्रधानन्यायाधीशको पदमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। साउन १८मा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशको पदमा सिफारिस गरेको थियो। अब उनी २०८१ असोज २० गतेसम्म प्रध...
भदौ २, नेकपा एमाले पार्टीको प्रदेश, जिल्ला र पालिका स्तरका अधिवेशनहरूमा जनप्रतिनिधिहरूलाई प्रमुख पदका लागि उमेदवार बन्न नपाउने भएको छ। असार ३० गते बसेको केन्द्रीय सचिवालयको २३औं बैठक र २९ साउनमा बसेको २४औं बैठकमा लिएका निर्णय अनुसार, अध्यक्ष ओलीले शुक्रबार जनसारणी सम्मका लागि सार्वजनिक गरेका...