बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने

असार २२ काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा व्यक्त भएका अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्न चाहेको छन् र, संसदले त्यस्तो कार्यमा बाधा लगाएको छ। ...

एसईईको परिणामलाई पुरानो ग्रेडिङ प्रणाली अनुसार प्रकाशित गरिने

असार १९, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिणामलाई पुरानो ग्रेडिङ प्रणाली अनुसार प्रकाशित गर्ने निर्णय गरेको छ। पुरानो पाठ्यक्रममा अध्ययन गरिएका बझेता, बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो ग्रेडिङ प्रणालीबाट परिणामलाई सार्वजनिक गर्ने निर्णय गरेका बारेमा जानकारी प्रदान...

सुखी नेपाली ,समृद्ध नेपाल माक्र्सवादको विचार सग जोडिएको नारा हो: केन्द्रीय सदस्य ढुङ्गेल

असार १७ काठमाडौ, नेकपा (एमाले)का केन्द्रीय सदस्य  तथा रामेछाप नगर सहित पाचँ पालिकाका इन्चार्ज माधब ढुङ्गलले  रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको संगठन शुद्धीकरण तथा परिचालन कार्यक्रममा माक्र्सवाद लेनिनवादको विचार र सिद्धान्तको बारे प्रशिक्षण दिनेक्रममा खुसि माक्र्सवाद भनेको सुखि जनता...

स्वास्थ्य बीमा समाप्त पार्न खोज्दै

असार १६ काठमाडौं, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् । जिफन्टले शनिबार ललितपुरको च्यासलमा आयोजित गरेको एक कार्यक्रममा बोल्दै, उनीहरूले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रमलाई वर्तमान सरकारले...

जलहरीको सुन मेरो विषय होइन: ओली

असार १४ काठमाडांै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । पशुपति क्षेत्र विकास कोषलाई प्रधानमन्त्रीको पदमा आएपछि मात्र आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेका हुन्। भोलि हुने धान दिवसको कार्यक्रममा सहभागी हुनुभ...

सराेकार समाजद्वारा आयाेजित रक्तदान कार्यक्रम शंखपार्कमा

असार ९ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२३काे अवसर पारि ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाको प्रविधिक सहयाेगमा गाेठगाउँ सराेकार समाजद्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रम आज शंखपार्कमा सम्पन्न भएकाे छ। सराेकार समाजका...

विश्व रक्तदाता दिवसकाे अवसरमा सराेकार समाजद्वारा रक्तदान कार्यक्रम गर्दै

असार ६ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२३ काे अवसर पारि गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ । सराेकार समाजले ब्लड डाेनर्स एसाेशिएसन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्यमा तथा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाकाे प्राविधिक सहयाेगमा असार ९ गते शनिब...

यो बुढाहरूको क्लब हो : भट्टराई

असार ५ काठमाडौं, नेकपा एमालेका सचिवले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा झगडा र अलग हुने दाबी गर्दै, मंगलबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसंग कुरा गरेका छन् ।  यो बुढाहरूको क्लब हो। भविष्यका सपना कुनै पनि छैन,’ योगेश भट्टराईले भने, ’समाजवादी मोर्चाले दलहरूलाई अस्तित्वको सं...

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति भोलि सार्वजनिक गर्दै

जेठ ३०, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति र कार्यक्रमलाई जेठ ३१ गते सार्वजनिक गर्ने योजना बनाएको छ। मंगलबारको मन्त्रिपरिषदको बैठकले सरकारको नीति र कार्यक्रमलाई स्वीकृति दिएको छ। ३१ जेठको दिउँसो १ बजे प्रदेशसभा बैठकमा उक्त नीति र कार्यक्रमको सम्बोधन गर्न गरेको छ। प्रदेश प्रम...

मन्त्री पद त मामुली कुरा हो

२७ जेठ काठमाडौ, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई काम नगर्ने निर्देशन दिएको बताएका छन्। शनिबार काठमाडौंको तीनकुनेमा किरात र राई समुदायले आयोजना गरेको साकेला शिलि प्रदर्शन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन...

मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्वमेयर र उपमेयरलाई भ्रष्टाचार मुद्दा

जेठ २३, मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्व मेयर हरिजंग शाही र उपमेयर सुन्तला लाई भ्रष्टाचारको आरोपमा विचाराधीन अनुशासन प्रक्रियामा रोक लगाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दा...

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किए

जेठ २० काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनको भारत भ्रमण सम्पन्न गरी, शनिवार साँझ स्वदेश फर्किएका छन्।  शनिवार साँझ, नेपाल वायु सेवाको विमानबाट काठमाण्डौंमा आएका हुन्। गत बुधबार, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा गएको थियो र यसका पछि विभिन्न सम्झौता तथा समझदारीमा भएको...

कोशी प्रदेशकी स्वास्थ्य मन्त्रीले दिइन् राजीनामा 

जेठ १७, कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिएकी छन् । आजको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकाी छिइन । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन । राजीनामा पत्र बुझाएपछि, पत्रकार सम्मेलनमा मन्त्री लिम्बूल...

बजेटको मात्रा १७ खर्ब ५१ अर्ब ३१ करोड 

जेठ १५ काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। यो वर्तमान आर्थिक वर्ष २०७९/८० को बजेटबाट कम छ। यस वर्ष, सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँसम्मको बजेट प्रयोग गरेको छ। कुल विनियोजनका आधारमा, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ह...

७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै

जेठ १४ काठमाडौं, प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । आज दिउँसो एक बजे बस्ने बैठकमा नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्न योजना बनाएका छन् । बिहान ११ बजे, प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकीकृत बैठकमा नियमा...

चेतन ‍‍ए‍ेडीलाई शहीदको घोषणा गर्र्न अनेरास्ववियुले माग 

जेठ ७ काठमाडौं, नेकपा (एमाले)का विद्यार्थी संगठन अनेरास्ववियुले चेतन ‍‍ए‍ेडीलाई शहीदको घोषणा गर्न अनेरास्ववियुले निर्णय गरेको छ। बैशाख ४ गतेदेखि ६ गतेसम्म केन्द्रीय कमिटी बैठकमा बसेको अनेरास्ववियुको निर्णयलाई सार्वजनिक गर्नका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।...

एमालेले दिएको १६ बुँदे प्रस्तावमा लडाकु शिविर घोटालाको निष्पक्ष छानबिन गर्न माग

बैशाख ३० काठमाडौं, नेकपा (एमाले)ले सरकारबाट लडाकु शिविर घोटाला काण्ड सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको छ । २८ वैशाख देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको थियो, जुनमा लडाकु शिविर घोटाला लगायतका समस्त काण्डहरूको निष्पक्ष छानबिन गरिएको थियो। एमालेले नक्कली भ...

मस्र्याङ्दी क्लबले नेपाल आर्मीलार्ई हरायो 

बैशाख २० काठमाडौं,  शहीद स्मारक ए डिभिजन लिगमा प्रशिक्षक विहीन मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीलाई १–० ले जितेको छ ।  पहिलो जित हात पारेको मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरेका छन् । यसअघिका सात खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको थियो । लगातार हारे पछि...

 सांसद महतो कोइरी निलम्बित

बैशाख १९ काठमाडौं, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले  कोइरी फरारी अपराधी रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएको थियो । त्यसपछि, संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। उनले महोत्...

नेपालले कतारसँग आज खेल्दै

 बैशाख १४ काठमाडौं, काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । समूह ए मा रहेको घरेलु टोली नेपाल र कतार  खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ । सो खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफान...