मंसिर १ काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका रवि लामिछानेले आफ्नो देशमै केही गर्छु भनेर विदेशबाट फर्कंदा आफूले नै दुःख पाएको बताएका छन् । विदेशबाट फर्कनेहरूले आफूले पाएको जस्तै दुःख पाउनु नपर्ने मुलुक बनाउने उनको उद्घोष थि...
भदौ ३० काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि देश कसको हातमा दिने सोच्न मतदाताहरुलाई आग्रह गरेका छन् । आज एक भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताहरुले स्पष्ट निर्णय लिने समय आइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर...
कात्तिक २९ वीरगञ्ज, छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका यहि मंसिर १ गतेदेखि बन्द हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कु...
कार्तिक २६ काठमाडौं, चुनावको मुखमा सयौँ नेता तथा कार्यकर्ता विभिन्न पार्टी छाडि प्रवेश गरेका छन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको वृहत् जनसभामा नेता एवं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उहाँहरूलाई पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कम...
कार्तिक २५ काठमाडौं, निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह...
कात्तिक २०, ललितपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा जम्मा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । २ सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको निर्वाचन कार्यालयल ललितपुरले जनाएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार...
कार्तिक १९, अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज रहेका झपट बोहराले बोगटीलाई स्वागत गरेका हुन् । निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिव...
कार्तिक १५ काठमाडौं, आगामी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई पनि कानूनी कारबाहीको दायरामा ल्याएर छाड्ने उद्घोष गरेको हो । घोषणापत्रमा लेखिएको छ, ‘अख्तियारको दुरूपयोग, राष्ट्रिय तथा...
कार्तिक १३, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको...
कात्तिक १० काठमाडौं , गोठगाउँ सरोकार समाजले काठमाडौंमा पहिलोचोटि कार्तिक ८ गते मंगलबार र ९ गते बुधबार सरोकार समाजको शुभचिन्तकहरूको घर–घरमा पुगेर द्यैसी भैलो कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । सरोकार समाजको सहसचिव तथा युवा खेलकुद उपसमिति संयोजक कुमार श्रेष्...
कार्तिक १० काठमाडौं, कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो चाडपर्व तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दैछन् । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई आस्था, निष्ठा र श्रद्धाका साथ दीर्घायु, आरोग्य...
कात्तिक ८ काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत ऋषि सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको...
कात्तिक ६ काठमाडौं नेकपा (एमालेले) आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ । घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा रहेको एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । ‘धेरै सुझावहरु आएका छन्, प्राप्त...
कात्तिक ५ काठमाडौं, यहि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, म...
असोज ३० काठमाडौं, रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्ण...
असोज २९ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको...
असोज २८ काठमाडौं, आगामी मंसिर ४ गते हुने निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ का उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटबाट जोगाउनका लागि, समृद्धि र समाजवादको या...
असोज २६ बुटवल, रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादी (एस)का राजु गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको उम्मेदवारी खारेज भएको हो । तीन जनाको उम्मेदवारी खारेज नेकपा एमालेबाट...
असोज २५ काठमाडौं, आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रबाट २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् । काठमाडौं क्षेत्र नं. १ मा कुल ३२ जनाको उम्मेदवारी परेको छ, जसमध्...
असोज २१ काठमाडौं, नेकपा (एमाले)ले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट गरेको छ । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लाहरुमा उम्मेदवार टुंगो लागेका छन् । एमालेले टुंगो लगाएको नामहरू यस प्रकारका छन् काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा किरण पौडेल...