असोज २१ काठमाडौं, यहि मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन आज नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । सो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर...
असोज ११ काठमाडौं, निर्वाचनको लागि नेकपा (एमाले)ले ल्याएको नारा,‘ टिकट पाए जितेर देखाउँछु, नपाए जिताएर देखाउँछु ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको टिकट पाउन नेताहरु दौड धूपमा हुनुहुन्छ । टिकट ग्यारेन्टी नभएका नेताहरू काठमाडौँ धाउँदै हुनुहुन्छ, टिकट पक्का जस्तै भए...
असोज १७ काठमाडौं, काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा झन्डै दोब्बर यात्रु यस वर्ष बाहिरिएका छन् । यहि महिनामा अहिलेसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका छन् । कोभिड १९का कारण दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्खा कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । य...
असोज १५ काठमाडौं, आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा)ले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । उम्मेदवारहरुको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बसेको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिएका छन् । जसपाको आजै बसेको...
असोज १० काठमाडौं, नेकपा एकीकृत समाजवादी (एस) अछाम जिल्लाका अध्यक्ष हिरण्ड भटट्राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । हिजो काठमाडौमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हिरण्ड भट्टराईसहितको जिल्ला र गाउँपालिकास्तरीय टिम एमालेमा प्रवेश भएको हो । एमाले महासचिव शंकर पोखरेल, सुद...
असोज ९ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजीत असोज १० गते सोमबार घटस्थापनाको दिन नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुन गहिरहेको बडा दशै साँस्कृतिक साझ–२०७९को तयारी अन्तिम चरणमा पुगेको रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठले मञ्चको...
असोज ५ काठमाडौं, निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । यहि ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा देशभरका सबै जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्र...
असोज १ काठमाडौं, संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउन नेकपा (एमाले)ले काठमाडौंमा बृहत वाकाथन (पदयात्रा) शुरु गरेको छ । वाकाथन बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएर वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरेको एमालेले जनाएको...
भदौ २९ काठमाडौँ, जय नेपाल चलचित्र घरको कम्पाउण्ड खनेर काठमाडौँ महानगरपालिकाले टुकुचा खोला निकालेको छ । टुकुचाको अस्तित्व कायममै गराउन महानगरले साउन १२ गते सार्वजनिक सूचनामार्फत अतिक्रमण हटाउन सरोकारवालाका नाममा सूचना समेत जारी गरेको थियो । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी उपरीक्षक राज...
भदौ ३० काठमाडौं, वीर अस्पतालले यहि आर्थिक वर्षदेखि घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ । अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरा तथा सटरहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत अब आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो । यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चा...
भदौ २६ काठमाडौं , नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च अन्तर्गत प्रदेश क्षेत्रीय सम्पर्क मञ्च क र ख को दसौं संयुक्त सम्मेलन बाट क्षेत्र नं . क को उपाध्यक्षमा युवा व्यवसायी कुमार श्रेष्ठ सर्व सहमत निर्वाचित हुनु भएको छ । श्रेष्ठले आफ्नो व्यवसाय सग–स...
भदौ २५ काठमाडौं, नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । हिजो भक्तपुरमा भएको अधिवेशनबाट अध्यक्षमा जय गुरुङ, उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी, सह-सचिवमा माधव श्रीमाली, सह-सचि...
भदौ २० काठमाडौं, पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका गुरुङ सेक्युरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै लक्ष्मीले सर्वोच्चमा निवेदन दिएकी हुन...
भदौ १८ काठमाडौं, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीलाई जनताले अस्विकार गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष नेम्वाङले ए.स.ले सत्ता गठबन्धनको साहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताएका छन् । उनले भने,...
भदौ १५ काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति–बागमती प्रदेशको पुनर्गठन गरिएको छ । राजेश शेर्पा संयोजक रहेको यस समितिमा पासाङ शेर्पा, कामे शेर्पा र लोक शेर्पा सह संयोजक रहेका छन् । यस शेर्पालुङ राष्ट्रिय समितिको सदस्यहरुमा मसेली खत्री, आङदोर्जे शेर्पा, सोनाम...
भदौ १४ कोलकाता, श्री श्री जानकी माता नेपाली धार्मिक संघले कोलकातामा आफ्नै फलाट खरिद गरी नयाँ कार्यालय उद्धाटन गरेको छ। यस अघि भाडामा बस्दै आएको कार्यालय यहि भदौ १२ गते आईतवार देखि भव्य उद्धाटन कार्यक्रमको आयोजना गरि आफ्नै फाइटमा सरेको श्री श्री जानकी माता नेपाली धार्मिक संघको ...
भदौ ९ काठमाडौं, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगेका हुन् । रक्षा मन्त्रालयको जिम्मेवारी देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनक...
भाद्र ६ काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ । केही दिनअघि गठन भएको...
भदौ ४ काठमाडौ ,नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित महिला भेला तथा तिज विशेष कार्यक्रम हाेटल एवान भेन्यु काेटश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ । रामेछाप -काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिए...
भदौ ३ काठमाडौं, पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आज विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व मनाएका हुन् । दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिप...