मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

शिक्षा

हाम्राे भूमि ,हाम्राे भविष्य " भन्ने नाराकाेसाथ आज विश्व वातावरण दिवस मनाउँदै ।

जेठ २३ काठमाडौं ,याे वर्ष " हाम्रो भूमि ,हाम्राे भविष्य " भन्ने नाराकाे साथ विभिन्न जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गरि आज विभिन्न संघ संस्थाहरूले विश्व वातावरण दिवस मनाउँदै छ । सन् १९७३ देखि हरेक वर्ष जुुन ५ तारीखमा विश्व वातावरण दिवस अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको हाे, वातावरण दिव...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्राेसँग जानकारी दिएर मात्र लाइसेन्स दिनु पर्छ :- मन्त्री चाैधरी,

जेठ १९ भक्तपुर , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चाैधरीले बढ्दाे सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दानै ट्राफिक नियमकाे बारेमा चालकलाई राम्रोसँग सचेत गराएर मात्र लाइसेन्स दिनु पर्ने बताउनु भएकाे छ ।    सामुदायिक बिकाश तथा सेवा केन्द्र ,...

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

जेठ १३ कञ्चनपुर,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा नेपाल बाल संगठन सुदू...

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

जेठ १३ काठमाडौं ,विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताउनु भए...

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

जेठ ११ काठमाडौं ,हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको...

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

जेठ १० काठमाडौं , समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्‍मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो !...

युराेप भ्रमणमा रहेकी चित्रकार यादवकाे फिनल्यान्डमा मिथिला कला प्रदर्शनी ।

जेठ ७ काठमाडौं ,युराेप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवकाे अर्काे एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्यान्डमा सम्पन्न भएकाे छ । गैरआवासीय नेपाली संघ ( एनआएनए) फिनल्यान्डकाे आयाेजनामा फिनल्यान्डकाे राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला  प्रदर्शनी सम्पन्न भएको हाे ,युरोप भ्रमणको क्रमम...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी

जेठ ७ सुनसरी ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्र...

Nations Got talent मा Top 12 मा पर्न सफल दार्चुलाकी चेली माेनालिशा धामी ।

जेष्ठ ४ दार्चुला , एपि वान टेलिभिजन बाट प्रशारण हुने Nations Got talent मा देशैभरीकाे २२ सय जना प्रतिभासालीहरू मध्य बा छनाेट भएर मालिकार्जुन गाउँपालिका दार्चुलाकि  चेली माेनालिशा धामी Top 12 मा पर्न सफल भएकाे छ ।  Nations Got talent भाेटिङ्ग बाट छनाेट गर्ने भएकाेले देश बिदेशमा बस्...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजद्वारा नर्सहरूलाइ सम्मान ।

बैशाख ३१ काठमाडौं , अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनु...

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

वैशाख२९काठमाडौं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक  सुरक्षा  नागरिक समाज  सञ्जालले आज काठमाडौँमा आयोजना गरेको &lsq...

गाेठगाउँ सराेकार समाजकाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुदै

पुष ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुन गहिरहेकाे गाेठगाउँ सराेकार समाजकाे सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।   सराेकार समाजलेे पाँचौ बर्ष  पूरा गरि छैटौं बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा यह...

बीएडको विकल्पमा नयाँ कोर्ष

 पुस काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ  कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेष्टर प्रणालीमा आधारित अधिस्नातक तह (पी.जी.डी एजुकेशन) कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको ह...

कक्षा १२को नतिजा सार्वजनिक 

साउन ३०, कक्षा १२को नतिजा सार्वजनिक भएको छ । बैशाख २६ गते देखि जेठ ५ गतेसम्म देशभरका परिक्षा केन्द्रहरूमा कक्षा १२को परीक्षा अन्तर्गत गरिएको थियो। तथ्यगत रूपमा साढे चार लाख विद्यार्थी परीक्षामा शामिल भएका थिए । १ हजार ४ सय ५३ परीक्षा केन्द्रहरूमा परीक्षा आयोजन गरिएको थियो।    नियमित र...

मावि तह शिक्षक लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक 

असार ३ काठमाडौं,  शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ । शिक्षक सेवा आयोगले यहि असार १८ गते सञ्चालन हुने  माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । &n...

शैक्षिक संस्थाहरू आजबाट खुल्दै

फागुन १ काठमाडौं, कोरोना संक्रमण बढेसँगै बन्द भएको शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन् । आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो । भौतिक रुपमा विद्यालय सञ्चालन हुँदा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो ग...

एसईई परीक्षाको तालिका सार्वजनिक, आगामी वैशाख ९ गते सुरु हुने

माघ २७ काठमाडौं , माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ सालको तालिका सार्वजनिक भएको छ । सो तालिका अनुसार वैशाख ९ गते शुक्रबारको दिन  अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणितको छ भन...

फागुन १ देखि सुरू हुने भयो त्रिविको परीक्षा

माघ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू यहि फागुन १ गतेदेखि सुरू गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो । विभिन्न संकायहरुको परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबस...

त्रि.वि. : डिन कार्यालयमा नेविसंघको तालाबन्दी

माघ १३, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाई दिएको छ । क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्दै आज डिन कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाका अनुस...