पुस ५ काठमाडौं , स्वर सम्राट नारायणगाेपाल गुरूवाचार्यकाे तिथि अनुसारको पुण्य तिथि थिंलागा चाैथी तिथिकाे दिन पारेर नेवा: साधना कला केन्द्रले स्वर सम्राट नारायणगाेपाल गुरूवाचार्य स्मृति साँझ ११४५ काे आयाेजना गरि नेपाल भाषाविद् पाैभा सायमी ,वरिष्ठ गीतकार बिनन्द वैद्य र वरिष्ठ गीतकार तथा समाजसेवी बालाकृ...
पुस ३ काठमाडौं, नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् । सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन...
पुस १काठमाडौँ , यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तीकरणको अभियान सुरु भएकाे छ,मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि समुदायका सदस्य व्यावसायिक ज्ञान लिने कार्यशालामा सहभागी भएका हुन । व्यवसायको आधारभूत ज्ञान र प्रस्तावित व्...
मंसिर २४ काठमाडौं , प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेटघाट गरेका छन् । इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल...
मंसिर २२ काठमाडौं ,नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा...
मंसिर १७ काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको टाेली चार दिवसीय चीन भ्रमणको क्रममा आज बेइजिङ पुग्नु भएकाे छ, प्रधानमन्त्री ओलीलाई बेइजपङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदाेङले स्वागत गरेकाे एमाले स्राेतले जनाएकाे छ ।  ...
मंसिर १६ काठमाडौं, आज सम्पन्न भएकाे स्थानीय उप निर्वाचनकाे मत परिणाम अहिले भटाभट आउन थालेकाे छ । अहिलेसम्म राेल्पाकाे रून्टीगढी गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भूपमणि पुन मगर र कालीकाेटकाे तिलागुफा गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी ( नेमकि...
मंसिर १५ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जिल्ला सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय तथा पालिका सम्पर्क मञ्चका पदाधिकारीहरू लाई जनताको बहुदलीय जनवाद र कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा कमिटीमा हुनुपर्ने आधारभुत ज्ञानकाे बारेमा प्रशिक्षण दिएकाे छ ।...
मंसिर १४ काठमाडौं , २०८१ मंसिर १६ गते हुन गहि रहेकाे स्थानीय तहकाे उपनिर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष , विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागुहुने निर्वाचन प्रचारप्रसार निषेध अवधि गए राति ( मंसिर १३ गते )१२ बजेदेखि शुरू भएकाे छ ।...
मंसिर १२ काठमाडौं , मखमली फाउन्डेसन द्वारा आयाेजीत राष्ट्र व्यापी नृत्य प्रतियोगितामा प्रथम हुन सफल रामेछाप जिल्ला ,रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका चन्द्रावती कार्कीलाई नेकपा ( एमाले ) गाेठगाउँ- काठमाडौं सम्पर्क मञ्चले सम्मान गरेकाे छ । गाेठगाउँ - काठमाडौं सम्पर्क मञ्चको अध्यक...
मंसिर १० भक्तपुर ,भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ । भक्तपुर नगरपालिकाले बल पूर्वक असोज ७ गते...
बिष्णु गिरी ‘निश्चल’ कार्तिक ३० काठमाडौं ,केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुनत बिश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षे...
कार्तिक २८ जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बाेधन गर्नु हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनु भयाे । प्रधानमन्त्री ओली...
कार्तिक २६ काठमाडौं , मंसिर १६ गते हुन गहिरहेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे लागि निर्वाचन आयाेगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेकाे छ । स्थानीयतह निर्वाचन ऐन २०७३काे दफा ७ बमोजिम आजै बाट लागुहुने गरि ३२ जना जिल्ला न्यायाधीश लाई विभिन्न स्थानमा मुख्य निर्वाचन अध...
असाेज ३० काठमाडौं , अहिले जताततै डेङ्गु संक्रमण तीव्ररूपमा फैलिरहेकाे छ, राेग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार देशभर डेङ्गु संक्रमितकाे संख्या १९ हजार ५ सय ९९ पुगेकाे छ भने डेङ्गु संक्रमण बाट मृत्यु हुनेकाे संख्या ९ जना पुगेकाे जनाएकाे छ । शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुका रि...
असाेज २६ काठमाडौं , २०८१ सालकाे बडा दशैकाे आज विजय दशमीकाे दिन बिहान ११ बजेर ३६ मिनेटमा टीकाकाे उत्तम साइत रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले जनाए अनुसार घटस्थापना देखि पूजा आराधना गरिएकाे देवी विसर्जन गर्ने साईत अहिले बिहान ८ बजेर ३३ मिनेटमा रहेकाे र विजय दशमीकाे टिकाकाे उत्तम...
असाेज २३ मकवानपुर , असाेज १० गते देखि १२ गते सम्म निरन्तर परेकाे बर्षाकाे कारण कुलेखानी ड्रयमकाे पानीसहितकाे बाढिपहिराे बाट क्षति पुर्याएकाे पिडित ७५ घर परिवारलाई नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्वमा तीन लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ । ...
असाेज २२ नयाँदिल्ली ,विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । डा. उपाध्यायले गीत र साहित्यमा पुर्याए...
केके मानन्धर । असाेज २० भक्तपुर, मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थ...
भाद्र २९ ललितपुर , राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८...