फागुन १७ काठमाडौं,स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरू...
फागुन १६काठमाडौं ,काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश...
बहादुर फागुन १० काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत खुल्ला रक्तदान तथा नि: शुल्क आँखा शिविर कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकाे छ । सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन...
फागुन ८ काठमाडौं ,नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली सा...
फागुन ७ काठमाडौं , प्रजातन्त्र दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्न गहिरहेकाे सम्पर्क मञ्चको उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख दिलिप श्रेष्ठले जानकारी गराउनु भयाे । फागुन १० गते शनिवार नेपाल कमर्श क...
फागुन ३ काठमाडौं , चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत २२औं रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्राविधिक सहयाेगमा नेपाल कमर्श क्याम्पस मीन भवनमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ३३जना रक्तदाताहरूले रक्तदान गरेकाे छ । मन्थली नगरपाल...
माघ २९ काठमाडौँ ,'नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ , डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको थियाे । नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाह...
माघ २७ काठमाडौं , रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजले थप आर्थिक सहयाेग रकम रू ७७ हजार पाँच सय पाँच रूपैयाँ हस्तान्तरण गरेकाे छ । गाेठगाउँ सराेकार समाजका आजीवन सदस्य युद्व बहादुर श्रेष्ठकाे पह...
माघ २३ पाेखरा, पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित श्री शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रस...
माघ २० काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे पहलमा देश बिदेश बाट संकलित एक मुष्ट १ लाख ५५ हजार ४ सय चालीस रूपैयाँ आर्थिक सहयाेग गाेठगाउँ सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे छ ।...
माघ १० काठमाडौ ,सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएकाे छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको...
माघ ७ काठमाडौं , दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले...
माघ ६काठमाडौं , देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण,...
माघ ६ काठमाडौ , प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकाल यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा सांसद ढकाल...
माघ ३ काठमाडौं , नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर...
माघ २ भक्तपुर ,भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत...
सन्जिब दुलाल पूष २८ भक्तपुर , भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार...
पूष २० काठमाडौं ,नेपाल विद्युुत् प्राधिकरणले आज एक सुचना प्रकाशित गरि लाइन मर्मत एवम् विस्तारकाे लागि काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती हुने जनाएकाे छ । विद्युुत् प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने क्षेत्रपाटी चाेक, पकनाजाेल, टहिटी चाेक,ज्याठालगायतकाे क्षेत्रमा , टेक...
पूष २० काठमाडौं , गाेठगाउँ सराेकार समाजको छैटौं स्थापना दिवसको अवसरमा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) पूर्वी भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा खुल्ला रक्तदान कार्यक्रम तथा रवि रिमाल, विरेन्द्रमान श्रेष्ठ , जनक कु...
पूष १८ काठमाडौं , गाेठगाउँ सराेकार समाजको छैटौं स्थापना दिवसको अवसरमा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) पूर्वी भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्यमा गाेठगाउँ सराेकार समाजले यहि पूष २० गते शनिवार बालाजु वाईसधारा उद्यान पार्कभित्र खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे छ । ग...