सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

शिक्षा

स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे :-नगरप्रमुख चौधरी ।

मंसिर १९ दाङ, स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको घोराही उपमहानगरपालिकाको  नगर प्रमुख नरुलाल चौधरीले एक कार्यक्रममा बताउनु भयाे । घोराही उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा घो...

आज विवाह पञ्चमीकाे मुख्य दिन जनकपुरधाममा धुमधाम सित विवाह पञ्ममी मनाउँदै ।

मंसिर ९  जनकपुरधाम , प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज त्रेता युगमा  भएकाे श्रीरामचन्द्र र सीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ  अर्थात मुख्य दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । हिजाे सोमबार विवाह पञ्चमीको पूर्व...

समाजसेवी श्रेष्ठ द्वारा श्री विश्वामित्र गणेश मा.वि.का एक सय विद्यार्थीहरूलाई स्कुुल व्याग वितरण ।

मंसिर २ ललितपुर , मनकारी समाजसेवी शिव श्रेष्ठले ललितपुर जिल्लाकाे लुभु अबस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयकाे कक्षा तिनमा अध्यनरत एक सय जना विद्यार्थीहरूलाई स्कुल व्याग लगायत स्टेशनरी आईटमहरू वितरण गर्नुभएको छ । नेवा परिषद नेपाल ,नेवा देय दवु महालक्ष्मीथान नगर समिति सहजकर्ता तथा न...

गणेश कुमार प्रधानकाे कृति हाम्राे साँघुटार बजारकाे दाेस्राे संस्करण लाेकार्पण ।

कार्तिक २३ काठमाडौं , साहित्यकार ,समाजसेवी गणेश कुमार प्रधान ( श्रेष्ठ ) काे कृति हाम्राे साँघुटार बजारकाे दाेस्राे संस्करण लाेकार्पण भएकाे छ ।  साँघुटार बजारका जिउदो इतिहास केदारमान भाैकाजीकाे प्रमुख आतिथ्यतामा नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा- काठमाडौं तथा साँघुटार सेवा समाज - काठमाड...

मिसेस नेपाल वर्ल्ड -२०२५ कि प्रतियाेगी राेजी थापा माेडलिङ सगै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय ।

कार्तिक २१ ललितपुर , ललितपुरको झम्सिखेलमा बस्दै आएकी रोजी थापा मिसेस नेपाल वर्ल्ड–२०२५ की प्रतियाेगी मध्य एक हुन। यही शनिवार हुने मिसेस् नेपाल वर्ल्डको ट्यालेन्ट राउन्डको लागि आफ्नो विशेष प्रस्तुतिको अभ्यास गरिरहेकी थापाले  यो प्रतियोगितामा उपाधिसँगै महिला सशक्तीकरणको अभियानलाई माथि उठाउन...

भदाै २४ गते ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्च अदालत मंसिर १ गतेबाट सुचारू दुदै ।

कार्तिक २० काठमाडौं ,  भदाै २४ गते जेन जी आन्दोलनमा  ताेडफाेड र आगजानीकाे कारण बन्द भएकाे सर्वाेच्चआज बसेको सर्वाेच्चको पूर्ण बैठकले  मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने निर्णय गरेकाे छ ।  २४ गतेकाे आन्दोलनका कारणबाट अदालतको अधिकांश भाैतिक संरचना , इ...

मिसेस नेपाल वर्ल्ड २०२५ काे फाइनलकाे तयारी गर्दै रामेछापको चेली चाैहान ।

कार्तिक १९ काठमाडौं ,  मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्येका एक हुन  बिध्या चौहान आज हजारौँ नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।  रामेछापको विकट गाउँ फूलासिमा जन्मेकी चाैहान नेपालको  सुदूरपश्चिमको बुहारी हुन। नेपालमा नै केही गर्नुपर्छ भन्ने उनी शिक्षाको ह...

आन्तरिक पर्यटकहरूकाे लागि सशस्त्र प्रहरी बलद्वारा मुक्तिनाथमा स्वास्थ्य शिविर सञ्चालन ।

कार्तिक १२ काठमाडौं, आन्तरिक पर्यटकहरूकाे लागि सशस्त्र प्रहरी बलद्वारा मुक्तिनाथमा स्वास्थ्य शिविर सञ्चालन तथा औषधि वितरण गरेको छ । मुक्तिनाथ क्षेत्रमा हिमपात भएर  एक्कासि चिसाे बढेका कारण धैरै पर्यटकहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिए पछि सशस्त्र...

गण्डकी विश्वविद्यालयमा मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति, कुलपति र रजिष्ट्रारसँग मागे जवाफ।

असाेज २९ गण्डकी , गण्डकी  प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति जनाएका छ ।  विश्वविद्यालयभित्र देखिएका अनियमित खर्च, पारिवारिक नियुक्ति र सेवा-सुविधा वितरणका अनियमित विवरण सार्व...

अनाथ आश्रममा फरक तरिकाले मनाए श्रेष्ठ दम्पतीले आफ्नाे जन्मदिन ।

असाेज १९ काठमाडौं , विचार वाटिका डट कमका सञ्चालक समेत रहेका युवा व्यवसायी कुमार श्रेष्ठ र श्रेष्ठका धर्मपत्नी सुधा श्रेष्ठले नयाँ बानेश्वर संगम चाेकमा अबस्थित  नेपाल बाल सेवा फाउण्डेशनमा रहेकाे अनाथ तथा असहाय बालबालिकाहरू बिच आफ्नाे जन्मदिन फरक तरिकाले मनाएकाे छ ।  विचार वाटिका...

देश हामीले नबनाए कसले बनाउछ – अधिवक्ता विराज।

असाेज १० काठमाडौं ,जेनजी आन्दोलनमा भदाै २३ र २४ गतेका दिन, सडकमा उर्लिएको भीड, उठेका नारा र त्यसले पारेको हानी–नोक्सानको स्मरण गर्दै अधिवक्ता कृष्णप्रसाद खनाल (विराज) भन्छन्– “राज्य निर्माणको जिम्मेवारीबाट कसैले पनि उम्कन सक्दैन।  यो बोझ मात्र सरकारको काँधमा छैन, यो त हामी सब...

जेनजी आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहाेस भन्ने उद्धेश्यका साथ फास्टफुड एसाेसिएशन द्वारा बृहत् रक्तदान कार्यक्रम ।

असोज १ काठमाडौं ,गत भदाै २३ गते जेनजीहरूकाे आन्दोलनमा घाइतेहरूकाे लागि रगतको अभाव नहाेस भन्ने उद्धेश्यले फास्टफुड  एसोसिएसन नेपालद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाकाे प्रविधिक सहयाेग तथा ब्लड डाेनर्स एसोसिएशन नेपाल, ( ब्ललाे...

आज बाट सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता ।

   रमेशकुमार बाेहाेरा,  भदौ  २३ काठमाडौं ,सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो ।  यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्र...

सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न ।

भदौ  २१ काठमाडौं , गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रम का.म.न.पा. ४ धुम्बाराही शंखपार्कमा सफलता पूर्वक सम्पन्नभएकाे छ । कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेग तथा ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) पूर्वि भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्...

गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै ।

भदौ २० काठमाडौं , गाेठगाउँ सराेकार समाजले  खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे ।  यहि भदाै २१ गते शनिवार ( भाेली) ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा काठमाडौं महानगरपालिका वडा नं.४ धुम्बाराही शंखपा...

फेसबुक सञ्चालक संस्था मेटा आयाे सरकारको सम्पर्कमा ।

भदौ १९काठमाडौं  नेपाल सरकारको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग फेसबुक सञ्चालक संस्था मेटा कम्पनी दर्ताका लागि सम्पर्कमा आहिआवश्यक कागजात मागेको छ।मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले इमेल गरेर दर्ता प्रक्रियाकाे लागी विवरण माग गरेकाे र त्यसलगत्तै  सञ्चार तथा सूचना प्रविधि...

साहित्यकार पाेखरेलकाे कृति एक रातकाे बास लाेकार्पण ।

भदौ १७ काठमाडौं ,साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति एक रातको बास लाेकार्पण भएकाे छ । यसअघि नियात्रासंग्रह फकलीको गाउँ कथासंग्रह मार्बल हाउसकी शालिनी हास्य-निबन्धसंग्रह चिबे-नकटो र उपन्यास वनिता जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका पोखरेल दोस्रो कथासंग्रह लिएर पाठकमाझ आउनुभएको हो ।  उहाँको...

नागरिक समाजको स्वतन्त्रता र एनजिओको कडाइ: नेपालको लोकतान्त्रिक भविष्यको आधार।

   सुनिल बाबु पन्त,  भदौ १५ काठमाडौं ,नेपालको लोकतन्त्र, सामाजिक न्याय र समावेशीकरणको यात्रामा नागरिक समाजको योगदानलाई अस्वीकार गर्न सकिँदैन।  २०४६ को प्रजातान्त्रिक आन्दोलन होस् वा २०६२/६३ को जनआन्दोलन हाेस् नागरिक  समाजले आवाजविहीनहरूको आवाज बनेर परिवर्तन सम्भव गराएको छ।...

बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्च तृतीय हुन सफल ।

 भदौ १५ काठमाडौं , नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत समृद्ध बागमतीकाे लागि युवा सहभागीता बिषयक वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रतिनिधित्व गर्दै जेनिशा बस्नेत तृतीय हुन सफल भएकाे छ । बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष&n...

फेसबुक लगायत सामाजिक सञ्चालनलाई सात दिन भित्र नेपालमा दर्ता हुन अन्तिम अल्टिमेटम ।

भदौ  १२ काठमाडौं , नेपाल सरकारले फेसबुक  लगायत  सामाजिक सञ्जाल  सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिने अन्तिम अल्टिमेटम दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द गर्द...