असार ४, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । केही दिनअघि मन्त्री मनाङेले प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबार भएको प्रदेशसभा ब...
असार ४, काभ्रेपलाञ्चोक । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घरे डुबानमा परेको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्को...
असार ३, काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार डुवान भएको क्षेत्रमा नजान स्थानीय वासिन्दालाई आग्रह गरेको छ । मंगलबार पहिरो गएको क्षेत्रमा फेरि पानी परेको र नदीमा बाढी आउन सक्ने भन्दै प्रहरीले सुरक्षित स्थानमा जान आग्रह गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी...
असार ३, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार साताको अन्तिम दिन झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहिबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै त...
असार ३, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करो...
असार ३, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएको छ । शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि यो पुल निर्माणाधीन अवस्थामा थियो । जिल्ला सदरमुकाम कावासोतीसँग ज...
असार २, काठमाडौं । गृह मन्त्रालयले मनाङको चामेमा राहत सामग्री लिएर हेलिकप्टर पठाउन लागेको छ । तर मौसम खरमब भएको कारण नेपाली सेनाको एमआई-१७ हेलिकोप्टर उड्न सकेको छैन । खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको छ र त्यहाँ पुगेर यही हेलिकोप्टर उद्दार कार्यमा पनि खटिने, गृह मन्त्रालयका प्रवक्ता जनकर...
लेखकः- पदमकुमार श्रेष्ठ “अरबिन्द “ हामी मानव पृथ्वीमा निर्भर छौ । यहाँको हावापानी, वातावरण सङ्ग दिनहुँ घुलमिल भैरहेका हुन्छौ । जानीनजानी विभिन्न तवरले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले यहाँ घट्ने घटनाहरुको खोजिनिधी गर्छौ । त्यस्तै एउटा यस्ता घटना घट्यो जसले विश्व भरि महामारीकै रूपमा आतंक...
असार २, काठमाडौं । दुई दिनदेखि परेको वर्षाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । मेलम्ची बजारबाट चौतारा जोड्ने पुल, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल, ह...
असार २, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका १ कदुवा निवासी कन्ठ कार्की र सर्वदा कार्कीको छोरा दिपक कार्कीले आफ्नो शुभ-विवाहको अवसर पारी आफैले अध्ययन गर्दै आएको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । नेप्सेम्याक सेवा प्रा.लि काठमाडौंमा कार्यरत कार्की र कृषि ज्ञान केन्द्र ओखलढुंगामा कार्यरत मुना बस्नेत...
असार १, मकवानपुर । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्...
असार १, काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा बैंकतथा वित्तयि संस्थाका अधिकांश शाखा कार्यालयहरु खुलेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर न्युनतम शाखाहरु खोल्न बैंकहरुलाई निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनका अनुसार यति नै शाखा कार्यालय खोल्नु...
असार १, काठमाडौं । निषेधाज्ञा खकुलो भएपछि काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याककृष्ण अधिकारीले भने, ‘निषेधाज्ञा लुज भएको छ त्यसैले सवारी चाप बढेको छ ।’ आजदेखि औषधि, तरकारी, फलफूल, खाद्यान्न,...
जेठ ३१, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निणर्यलाई सर्वोच्च अदालतले सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारब...
जेठ ३१, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । नेप्से परिसूचक कारोबार खुलेको केही मिनेटमा नै उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५...
जेठ ३१, काठमाडौं । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उनको अवस्था अहिले भने सामान्य भएको अस्पतालले बताएको छ । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रो...
जेठ ३०, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही हदस...
जेठ ३०, काठमाडौं । जेठ मसान्तसम्मका लागि तोकिएको निषेधाज्ञाको समय सकिन लागेकाले थप निणर्य गर्नका लागि आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । कोरोना संक्रमणको दर घटे पनि जोखिम नघटेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयार...
जेठ ३०, काठमाडौं । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।
जेष्ठ २८, काठमाडौँ । नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भए...