बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

समाज

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक

जेठ १०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका छन् । एक नेताका अनुसार चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल गर्न बैठक बोलाइएको हो ।  यसअघि ८ जेठमा...

सिद्धबाबा सडक खण्डमामा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान

जेठ ९, बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान भएको छ ।   सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउनका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निणर्य गत मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्र...

विपक्षी गठबन्धनको सर्वोच्च जाने तयारी

जेठ ९, काठमाडौं । आज विपक्षी गठबन्धनका नेताहरु संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि भए पनि सर्वोच्च जाने उनीहरुको तयारी छ । कानुनी उपचारका ल...

जसपाको महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

जेठ ७, काठमाडौं । नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि तटस्थ बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक...

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निणर्य लिन कांग्रेसले बैठक बोलाएको हो । जारी बैठकमा...

अध्यादेशबाट बजेट ल्याउने कुनै सोच नभएकोः मन्त्री ज्ञवाली

जेठ ६, काठमाडौं । संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकपछि मन्त्री ज्ञवालीले भने, ‘अध्यादेशबाट बजेट ल्याउने कुनै सोच छैन । नियमित बैठकमै बजेट पेश हुन्छ ।’ संवैधानिक व्यवस्था अनुसार बजेट पेस...

सर्वोच्चले ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्न दियो आदेश

जेठ ६, काठमाडौं । सांसद नरहेका ७ जना मन्त्रीलाई सर्वोच्च अदालतले मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई प्रधानन्यायाधीश चोलेन्द्र...

बुद्ध एयरले निषेधाज्ञाका बीच नयाँ जहाज भित्राउँदै

जेठ ६, काठमाडौं । बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ । यो जहाज साँझ साढे ६ बजे काठमाडौं आउने कार्यक्रम रहेको त्रिभुवन विमानस्थल कार्यालयले बताएको छ । कम्पनीका अनुसार जहाज खरिदको निणर्य निषेधाज्ञा भन्दा अगाडि नै भएको थियो । सोहीअनुसार...

नेप्सेम्याकबाट खाद्यान्न राहत वितरण

जेठ ५, काठमाडौं ।अशक्त एवं बिपन्न परिवारको दैनिकीमा लकडाउनले पारेको असहजतालाई न्युनिकरण गर्न नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)ले ललितपुरका केही परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । कार्यक्रममा शारीरिक रूपले फरक क्षमता भएका, आर्थिक हिसाबले कमजोर र लकडाउ...

भुलभुलेमा केन्द्र भएर दुई पटक गयो भूकम्प 

जेठ ५, काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर आज मात्र दुईपटक भूकम्प गएको छ ।  भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसैगरी फेरी लमजुङको भुलभुले नै केन्द्र भएर बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको थियो...

सर्वोच्चले शपथका विषयमा प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ

जेठ ४, काठमाडौं । सर्वोच्च अदालतले शपथसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफको माग गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्याय...

प्रधानन्यायाधीशको बेञ्चमा प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाइ 

जेठ ४, काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीशको बेन्चमा हुने भएको छ । प्रधानन्यायाधीश आफैंले प्रधानमन्त्री ओलीको शपथविरुद्ध परेका रिट हेर्ने भएका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अध...

बाँकेमा लम्बियो निषेधाज्ञा

जेठ ३, काठमाडौं । कोभिड-१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउनका लागि बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ...

आजबाट एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा 

जेठ ३, काठमाडौं । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । नेपाल टेलिकमका अनुसार भिओ एलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्नेछन् ।  यो सेवा प्...

प्रधानमन्त्रीले गरे संसदबाटै बजेट ल्याउने संकेत 

जेठ २, काठमाडौं । संसदबाटै बजेट ल्याउने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् । ओलीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदा...

सिंहदरबारमा ओली र नेपालबीच वार्ता हुँदै 

जेठ २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा ‘वान अन वान’ वार्ता शुरु भएको छ ।  शुक्रबारको बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । शुक्रबारको बैठकमा नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाल...

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्दै

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा शपथ गराएकी हुन् ।  संविधानको धारा ७६ (३) अनुसार ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति भण्डारबाट शपथ लिएका ओलीले आज सिंहदरबार...

मन्त्री गुरुङले दिए प्रधानमन्त्री ओलीलाई बधाई 

बैशाख ३१, काठमाडौं । नेपाली जनताको सुखी हुने सपना छिट्टै साकार हुने नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः नियुक्तिले मुलुक निरन्तर रुपमा समृद्धिको यात्रामा अघि बढिरहने मन्त्री गुरुङले बताएका हुन् । राष्ट्रपति...

आज अक्षय तृतीया मनाइँदै 

वैशाख ३१, काठमाडौं । आज हिन्दू सम्प्रदायका मानिसहरूले जौको सातु र सर्वत खाएर वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया मनाउँदैछन् । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर...

डलर सटहीमा लाग्ने सीमा हट्यो

वैशाख ३०, काठमाडौं । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूणर् सामाग्री आयातका लागि डलर सटहीमा लाग्ने सीमा हटाइदिएको छ । अहिले प्रतितपत्र बिना ड्राफ्ट/टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढी...