बैशाख २९, काठमाडौं । कोरोना संक्रमणका कारण बुधबार निधन भएका नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेले तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । नेताहरुले एमाले केन्द्रीय कार्यालयको ढोकामा स्व...
बैशाख २९, काठमाठौं । अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा ट्वीट मार्फत् गरेकी छिन् । उनले ट्वीटमा भनेकी छन्, “विश्वव्यापी महामारी क...
वैशाख २८, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘आम नागरिकले भौतिक दूरी कायम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल...
वैशाख २८, काठमाडौं । त्रिभुवन विमानस्थलमा आज ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । जसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । काठमाडौंबाट भने यो जहाज भारतको लखनउ जाने भएक...
वैशाख २८, नेपालगन्ज । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरले भारतबाट एक ट्यांकर लिक्विड अक्सिजन ल्याइएपछि सोमबार केही कोरोना संक्रमितलाई भर्ना गरेको छ । एक सातादेखि अक्सिजनको अभाव देखाउँदै अस्पतालले संक्रमित भर्ना गरेको थिएन । वीरगन्ज नाका हुँदै भारतको जम्सेदपुरबाट आइतबार लिक्विड अक्सिजन ल्याइएको हो ...
बिशेषत नेपाली हिन्दु धर्मावलम्बीहरुले पौराणिककाल देखिनै मनाउदै आइरहेको बैशाख कृष्णपक्षको औंशी तथा मातातिर्थ औंशीमा आफ्नो जन्म दिने आमाप्रती श्रद्धाभक्ति, सम्मान र आदर गर्दै आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन चलिआएको छ । यो पर्वमा सन्तानहरु टाढा भएपनी मिठो मिठो परिकार, उपहारस्व...
वैशाख २७, काठमाडौं । उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिश गरेको छ । सोमबार काठमाडौंका मेयरहरुसँग भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश भएको हो । अब यसलाई सिसिएमसीमा पठाएर निणर्य हुने काठमाडौंका प्रमुख जिल्ला अधिकार...
वैशाख २६, काठमाडौं । दिल्लीमा थप एक साता लकडाउन बढाउने निणर्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन् । यसपटकको लकडाउन थप कडा हुने उनले बताएका छन् । कोरोनाको संक्रमण दर लकडाउनभन्दा पहिला ३५ प्रतिशत रहेको थियो भने यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए । लकडाउन लम्ब्याउनु आफ्नो...
वैशाख २२, काठमाडौं । भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । मन्त्रालयले गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गोदावरीस्थित भ्यू भृकुटी, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित...
वैशाख २१, काठमाडौं । एक साताको लागि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएको छ । २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी...
वैशाख २१, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । मुख्य सचिव शंकरदास बैरागीमार्फत अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निणर्य जानकारी पाएको बताए । मुख्यसचिव बैरागीले टेलिफोन...
वैशाख २१, वीरगञ्ज । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ । बाराको कोल्हवी नगरपालिका- ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा बिहान ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २०...
वैशाख २०, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको राष्ट्रिय जनगणना २०७८ स्थगित गर्ने निणर्य गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । अहिले कोभिडका संक्रमित दिनदिनै बढेकोले यस्तो विषम परिस्थितीामा घरघरमा पुगे...
वैशाख १९, काठमाडौं । ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर...
वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पुष्टि गरे । आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यसले गर्दा...
वैशाख १७, काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाहरूमा पहिलो दिनमा केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि आजबाट भने कडाइ गरिने उनले बताए । ...
वैशाख १६, पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई उनले मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त...
वैशाख १६, काठमाडौं । आजदेखि सुरु भएको निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक रुपमा हिँडडुल गर्नेे एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए । राठौरले भने, &lsqu...
वैशाख १६, काठमाडौं । आज बिहान ६ बजेबाट काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागु भएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित...
वैशाख १५, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७...