जैविक विविधता महासन्धी र आदिवासी महिलाहरुको सहभागिता विषयमा दुईदिने चैत २२ र २३ गते घनुभुत छलफल भएको थियो । विषय वस्तुमा आधारित भएर नेपाल राष्ट्रिय जैविक विविधता महासन्धी प्रतिनिधि वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय लगायत विभिन्न संघ जस्तै ICMOD, WWF- Nepal, NAFAN, IUCN-Nepal, UN...
चैत २६, सुदूरपश्चिम । वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको पहिलोपटक राष्ट्रिय जनगणना, २०७८को तथ्याङ्क सङ्कलन गरिंदैछ । अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी...
चैत २५, काठमाडौं । पछिल्ला दिनमा नेपालको बजार प्रविधिमैत्री बन्दै गइरहेको छ । यसैबिच डब्लु एल फुडले पनि बैसाख १ नयाँ वर्षको अवसर पारी सेवा सुचारु गर्ने भएको छ । (WL we link ) यो कम्पनीको नाम नै स्लोगन बाट राखियेको छ WL ले पहिलो चरनमा अनलाईन फुड होम डेलिभरी सेवा संचालनमा ल्याउँदै छ ।अहि...
चैत २५, काठमाडौं । नोवेल कारोना भाइरस (कोभिड–१९) विरुद्धको चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइँदैछ । सरकारले खोप अभियानका लागि काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । चीनबाट अनुदानमा आएको खोप परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, निजामती कर्...
चैत २४, काठमाडौं । कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे ।&nb...
चैत २४, चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको २२० मिटर लामो र ८.५ मिटर चौडाइ रहेको पुलको पिलरको काम सकि...
चैत २३, काठमाडौँ । सोमबार विहानदेखि घाम नलाग्नुका साथै काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । आँखा पिरो हुने समस्या सोमबारको वायु प्रदूषणमा पनि देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणक...
चैत २३, काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेलामा यो वर्ष पनि स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीयले रोक लगाएको हो । रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको प्रमुख जिल्ला अध...
चैत २२, वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो अखाद्य चिनी प्रमाणित भएपछि नष्ट गर्ने भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले लिलाम परियोजनका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराएको थियो । जनकपुरबाट चिनी खानका लागि योग्य नभएको रिपोर्ट आएका...
चैत २०, काठमाडौं । फोहोर फाल्ने ठाउँको विवादले गर्दा एक हप्ता देखि नउठाइएको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेदेखि विभिन्न माग राख्दैसडकमा विरोध प्रदर्शन गरी फोहोर फाल्ने क्रममा अवरोध गर्दै...
चैत २०, काठमाडौं । आजबाट राष्ट्रिय संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारणसभा सुरु हुँदै छ । पेट्रोलियम व्यवसायीहरुको साधारणसभाले एशोसिएसनको नयाँ नेतृत्व पनि चयन गर्ने छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार बिहान सोल्टी होटलमा एशोसिएसनको साधारण सभाको...
चैत १९, काठमाडौं । चालकले ट्रायल पास गरेको एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सरकारले छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । एक वर्षका लागि विभागका महानिर्देशक नमराज घिमिरे क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । &l...
चैत १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत २० गते अर्थात् शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक रुपमा सुरुआत गर...
चैत १८, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुने भएको छ । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्नका लागि उत्रिएका छन् । यो पालि महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको फरक&n...
चैत १७, काठमाडौं । आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । रिपोर्टस क्लबको मंगलबार भएको वार्षिक उत्सव कार्यक्रममा ओलीले बोल्दै साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
चैत १७, काठमाडौँ । नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका लागि दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको विचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने...
चैत १७, घोराही । दाङमा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि यातायात सेवा ठप्प पारेका छन् । उनीहरुलाई सहजतापूर्ण रुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने, योगदानमा आधारित सा...
चैत १६, काठमाडौं । नेकपा एमाले मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढङ्गेलले आफ्नो तीन वर्षे कार्यकालमा रामेछाप जिल्लामा विकासका कामहरु धेरै सम्पन्न भैसकेको र केही छिट्टै सम्पन्न हुने क्रममा...
चैत १६, काठमाडौं । राजधानीबासीको घर–घरको धारामा आइतबार दिउँसोबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आएको छ । महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी आइतबार दिउँसो २ बजे वितरण प्रणालीमा पठाइएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल,...
चैत १५, काठमाडौं । आज होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेलि मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व मनाइँदैछ । हिमाल र पहाडमा आज होली मनाइने भए...