बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

राष्ट्रपति भण्डारीलाई समकक्षीद्वारा विमानस्थल पुगेर स्वागत

चैत ९, काठमाडौं । दुई दिने राजकिय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका पुग्नु भएको छ ।  बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा राष्ट्रपति भण्डारीलाई स्वागत गरे । बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस...

सरकारले दिने १० लाख नवीन्द्रराज जोशीको परिवारले नलिने

चैत ८, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन स्वीकारेका छैनन् ।  मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई बिहिबारको मन्त्रिपरिषद बैठकले सरकारको तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थिय...

विधिवत् रूपमा आजबाट होलीको सुरुवात

चैत ८, काठमाडौं । रंगहरूको पर्व भनेर मनाइने होलीको विधिवत सुरुवात आइतबारदेखि देशभर भएको छ ।  बिहान ८:२६ मा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने चाड होली...

रियालिटि शो ‘कमेडी च्याम्पियन २’को प्रिमियर

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर बिहिबारबाट आयोजना गरिएको छ । यो शोको पहिलो भाग काठमाडौंको छाया सेन्टरमा देखाइएको थियो । प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरु पनि सहभागी थिए ।  आज बेलुकी ९ बजे प्रशारण हुने शोमा दर्शकले निर्णायक मनो...

भूमाफियाको धन्दामा ब्रेक

चैत ६, काठमाडौं । विभिन्न प्रपञ्च रची काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई भूमाफियाले आफ्नो नाममा बनाएनी मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक लगाईदिएको छ । यसअघि मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको मिलेमतोमा गु...

गाडी भाडा बढाउन व्यवसायीको माग

चैत ५, काठमाडौं । सरकारसँग यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म भाडा बढाउन आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएकोले नेपाल व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।   मन्त्री नेम्वाङलाई महासंघका अध...

एमाले संसदीय बोर्ड गठन

चैत ५, काठमाडौं । बालुवाटारमा जारी नेकपा एमालेको  संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् । संसदीय दलको विधान संशोधन प्रक्रिया पनि बैठकले अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल कार्यद...

जोशीलाई श्रद्धाञ्जली हैन, स्वास्थ्य लाभको कामना गरौं 

चैत ४, काठमाडौं । नविन्द्र राज जोशीलाई उपचारको क्रममा भेन्टिलेटरमा राखिएको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’  कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्कर...

पार्टीमा भाँडभैलो मच्चाउने गतिविधि स्वीकार्य छैनः प्रधानमन्त्री ओली 

चैत ३, काठमाडौं । नेता कार्यकर्तालाई गुटगत भेलामा नजान नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।  ओलीले माधवकुमार नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध र सम्वद्ध कुनै पनि नेता कार्यकर्तालाई गुटगत भेलामा न...

आज दिउँसो १ बजे संसद बैठक बस्दै

चैत ३, काठमाडौं । आज दिउँसको १ बजे संसद बैठक बस्दैछ ।  आजको बैठकमा पनि अघिल्लो बैठक जस्तै शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।  पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयले प्रकाशित गरेको सम्भावित क...

माधव नेपाल समूहको बैठक सुरु

चैत २, काठमाडौं । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।  यो समूहको भेला भर्खरै सुरु भएको छ । सोमबार विहान यसअघि भएको वार्तामा दुबै पक्षले आ– आफनो अडान राखेका थिए । &n...

मदन नगर बल्खु परिसरमा तीन दिने सरसफाई अभियान 

चैत २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय कमिटिद्धारा आयोजित मदन नगर बल्खु परिसर सरसफाई अभियान चैत १ गते देखि ३ गते सम्म हुन गईरहेको जानकारी सम्पर्क समन्वय कमिटिका सचिव नरेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।  चैत १ गते सम्पर्क समन्वय कमिटिका इन्चार्ज छविलाल विश्वक...

दोस्रो आरोहण अनुमति मनास्लुमा

चैत १, काठमाडौं । वसन्त ऋतुमा दोस्रो आरोहण अनुमति मनास्लु हिमाल(८१६३ मिटर)का लागि जारी भएको छ । मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले बताएको छ ।  यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (७८६४ मिटर)का लागि भएको थियो । सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लि...

थाहा पाईन भन्न पाउने छैन चैत सात गते केन्द्रीय कमिटीको बैठक बस्दैछः– अध्यक्ष केपी शर्मा ओली

चैत १, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक चैत्र ७ गते बोलाएको भन्दै माधव नेपाल समुहलाई सहभागी हुन आग्रह गरेका छन् । बैठकमा अनुपस्थित भए विधानअनुसार हुने जानकारी पनि गराए । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चि...

आज महाशिवरात्रि पर्व मनाईँदै 

फागुन २७, काठमाडौं । आज आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । आज विहानैदेखि पशुपतिनाथ लगायत देशभरका अरु शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको घुइँचो लागेको छ । आजको दिन शिवको पूजा आराधना गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक...

मेघगर्जन चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै

फागुन २६, काठमाडौं । सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित हुनुका साथै यो बादल पूर्वतर्फ सर्ने क्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ‘प्रिमनसुन सिजनको बेला अपराह््नपख बादलहरु विकसित ह...

पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन निर्वाचन आयोगको आग्रह 

फागुन २५, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन निर्वाचन आयोगले आग्रह गरेको छ । यसअघि एकता भई बनेको नेकपा एमाले र नेकपा माओवादी पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन मंगलबार बसेको आयो...

साँझ मन्त्रिपरिषद बैठक बस्दै

फागुन २५, काठमाडौं । साँझ ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रीपरिषदको बैठक बस्दैछ ।  प्रधानमन्त्री ओलीले सर्वोच्च...

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै 

फागुन २४, काठमाडौं । मेलम्ची खोलाबाट ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालेपछि पानी बढेको छ । प्रतिसेकेण्ड २६० लिटर पानी मेलम्ची खोलाबाट आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  वाग्मतीमा बहाव बढेपछि नदीमा जमेको कालो लेदो बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता...

सांसद पद छोड्ने तर, ओलीलाई धोका नदिने अडान 

फागुन २४, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको भन्दै सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको थियो । अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला सार्वजनिक गरेको छ । सरक...