चैत १६, काठमाडौं । नेकपा एमाले मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढङ्गेलले आफ्नो तीन वर्षे कार्यकालमा रामेछाप जिल्लामा विकासका कामहरु धेरै सम्पन्न भैसकेको र केही छिट्टै सम्पन्न हुने क्रममा...
चैत १६, काठमाडौं । राजधानीबासीको घर–घरको धारामा आइतबार दिउँसोबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आएको छ । महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी आइतबार दिउँसो २ बजे वितरण प्रणालीमा पठाइएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल,...
चैत १५, काठमाडौं । आज होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेलि मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व मनाइँदैछ । हिमाल र पहाडमा आज होली मनाइने भए...
चैत १३, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच शुक्रबार भएको छलफलमा कोरोना महामारीको जोखिमको रोकथाम तथा नियन्त्रणका लागि भनेर काठमाडौंमा सार्वजनिक यातायातमा चढ्दा अनिवार्य रुपमा मास्क प्रयोग...
चैत १३, काठमाडौं । जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) आभुषण तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नपुग्दै काजमा प्रधान कार्यलय तानिएका छन् । २१ पुसमा मात्रै तिम्सिनाको सरुवा भएको थियो । एसपी गोविन्द थपलियालाई उनको ठाउँमा पठाईएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा...
चैत १२, काठमाडौं । वसन्तपुर हुनमानढोका दरबारक्षेत्र वरिपरीमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनलाई हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत काठम...
चैत १२, काठमाडौं । नावेल कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा भारतले अनिश्चितकालीन रोक लगाएको छ । अहिले दोस्रो चरणको लहर सुरु भएकोले भारतमा नै खोप आवश्यक हुने भन्दै अस्थायीरुपमा खोप निर्यातमा रोक लगाएको हो । बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर...
चैत १०, काठमाडौँ । सरकारले गरेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको आठ लाख खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । यही चैत १५ गते कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल...
चैत १०, ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी र सकमक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा नेपाल र बङ्गलादेशबीच चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । बङ्गलादेशको राष्ट्रपति कार्यालय बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीप...
चैत ९, काठमाडौँ । शिक्षामन्त्रीले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक–पटक दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक...
चैत ९, काठमाडौं । फास्ट ट्र्याक निर्माणका क्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेक...
चैत ९, काठमाडौं । दुई दिने राजकिय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका पुग्नु भएको छ । बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा राष्ट्रपति भण्डारीलाई स्वागत गरे । बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस...
चैत ८, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन स्वीकारेका छैनन् । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई बिहिबारको मन्त्रिपरिषद बैठकले सरकारको तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थिय...
चैत ८, काठमाडौं । रंगहरूको पर्व भनेर मनाइने होलीको विधिवत सुरुवात आइतबारदेखि देशभर भएको छ । बिहान ८:२६ मा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने चाड होली...
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर बिहिबारबाट आयोजना गरिएको छ । यो शोको पहिलो भाग काठमाडौंको छाया सेन्टरमा देखाइएको थियो । प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरु पनि सहभागी थिए । आज बेलुकी ९ बजे प्रशारण हुने शोमा दर्शकले निर्णायक मनो...
चैत ६, काठमाडौं । विभिन्न प्रपञ्च रची काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई भूमाफियाले आफ्नो नाममा बनाएनी मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक लगाईदिएको छ । यसअघि मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको मिलेमतोमा गु...
चैत ५, काठमाडौं । सरकारसँग यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म भाडा बढाउन आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएकोले नेपाल व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । मन्त्री नेम्वाङलाई महासंघका अध...
चैत ५, काठमाडौं । बालुवाटारमा जारी नेकपा एमालेको संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् । संसदीय दलको विधान संशोधन प्रक्रिया पनि बैठकले अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल कार्यद...
चैत ४, काठमाडौं । नविन्द्र राज जोशीलाई उपचारको क्रममा भेन्टिलेटरमा राखिएको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’ कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्कर...
चैत ३, काठमाडौं । नेता कार्यकर्तालाई गुटगत भेलामा नजान नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । ओलीले माधवकुमार नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध र सम्वद्ध कुनै पनि नेता कार्यकर्तालाई गुटगत भेलामा न...