बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

आज विद्याकी देवी सरस्वती माताको पूजा गरेर श्रीपञ्चमी मनाइँदै 

  फागुन ४, काठमाडौं । आज विद्याकी देवी सरस्वती माताको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्...

महानगरीय अपराध महाशाखाका प्रमुख फेरिए

  फागुन ३, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएपछि उनको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्...

कारागारमा रहेका ६ सय कैदीको सजाय मिनाहा गर्न प्रस्ताव

  फाल्गुन ३, काठमाडौँ । आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर गृह मन्त्रालयले विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सज...

तीनवर्षे कार्यकालका उपलब्धि प्रधानमन्त्री ओलीले सार्वजनिक गर्दै

  फागुन ३, काठमाडौं । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । सिंहदरबारको मूल भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यो अहिले प्रबलीकरण गरिएपछि त्यहीँबाट ओलीले सरक...

आज विश्वभर प्रणय दिवस मनाइँदै

  फागुन २, काठमाडौं । नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइँदैछ । प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रणय दिवस मनाउने गरिन्छ । यस दिन विशेषगरी युवायुवतीले प्र...

मृत्युपछि भौतिक शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

  माघ ३०, काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीर दान दिने घोषणा गरेका छन्। ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रबार एक कार्यक्रमबीच उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले ज...

राष्ट्रिय ट्रमा सेन्टरले ८८ लाख रुपैयाँमा खरिद गर्यो ‘क’ वर्गको एम्बुलेन्स 

  माघ ३०, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले गम्भीर खालका बिरामीका लागि अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स (मोबाइल एम्बुलेन्स) ८८ लाख रुपैयाँमा खरीद गरेको छ ।  अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार उक्त एम्बुलेन्स करिब एक सातापछि सञ्चालनान ल्याइनेछ ।&...

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै 

  माघ ३०, काठमाडौं । नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व आज तामाङ समुदायले मनाउँदै छन् । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई...

साना र मध्य पुँजी भएका सवारी व्यवसायी फेरि राजनीतिक तरलताको शिकार 

  माघ २९, काठमाडौं । संसद विघटनको कारण पक्ष र विपक्षमा पछिल्ला दिनमा देशभर दैनिक राजनीतिक कार्यक्रमहरु हुँदैछन् । त्यसले गर्दा लामो दूरीका सवारीलाई राहत मिलेको छ भने छाटो दूरीका सवारीले आहत व्यहोर्नु परेको छ ।  विभिन्न दल र सूमहका आमसभा, विरोध कार्यक्रम, कार्यकर्ता भेला लगायतका क...

प्रधानमन्त्री ओलीलाई विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रचण्डको आग्रह  

  माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । माघ ९ मा प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले गरेको सभामा ओलीले सभा भनेको कस्तो हुन्छ, मा...

सुमन शर्मा सनराइज बैंकको सीईओमा नियुक्त

  माघ २८, काठमाडौं । सनराइज बैंकले बुधबार बसेको बैंक सञ्चालक समिति बैठकमा बैंकर शंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ । यस अघि शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा...

प्रचण्ड–माधव समूहको प्रदर्शन सुरु नहुँदै सडकमा जाम, चक्रपथभित्र ठूला गाडीलाई प्रवेशमा रोक  

  माघ २८, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन निकै प्रभावित भएको छ । चक्रपथभित्र ठूला गाडीहरुलाई प्रवेश गर्न रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकेर राखिएको छ । कालीमाटी, थापाथली, लैनचौ...

ह्वाट्सएपलाई पछाडि पार्दै टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप

  टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । नन गेमिङ एपतर्फ टेलिग्राम चालु वर्ष सन् २०२१ को जनवरी महिनामा पहिलो नम्बरमा उक्लिएको हो । जनवरी महिनामा टेलिग्राम एप विश्...

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

  माघ २६, काठमाडौं । कोभिड–१९ का कारण झण्डै १० महिनासम्म बन्द भएको चालक अनुमतिपत्र (लाइसेन्स) अहिले खुलेकाले आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ ।  देशभरका यातायात व्यवस्था कार्यालय मार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । विभागका सूचना अधिका...

फेवातालको बाँध मर्मत हुँदै 

  माघ २५, कास्की । फेवातालको ड्यामसाइड बाँध जीर्ण भएको कारण ४२ वर्षपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मतसम्भार गर्न लागेको हो ।  विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त र...

काठमाडौंमा मार्सी चामल किन्ने उपभोक्ताको लर्को

  माघ २५, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मार्सी चामल किन्नेको लर्को बढेको छ ।  खाद्यले नेपाल फूडमार्फत बिक्री सुरु गरेको ८ दिनमा ९ सय ५१ किलो चामल बिक्री भइसकेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।  काठमाडौंमा परीक्षणको रुपमा ब...

कोरोना विरुद्ध पहिलो चरणको खोप लगाउने कार्यक्रम सम्पन्न, अब पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीलाई खोप दिइने  

  माघ २५, काठमाडौं । नोवेल कोरोना भाइरस कोभिड –१९ विरुद्ध पहिलो चरणको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । एक लाख ८४ हजारले सफलतापूर्वक खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने मन्त्रालयका प्रवक्ता डा. जाग...

काठमाडौंमा नेकपा ओली समूहको र्‍याली

  माघ २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्‍याली सुरु गरेको छ । नारायणहिटी दरबार संग्रहालयबाहिर शुक्रबार सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् । र्‍याली उपत्य...

सरकारको सनमर्थनमा विभिन्न जिल्लाबाट उत्रिए जनता 

  माघ २३, काठमाडौं । सरकारको सनमर्थनमा विभिन्न जिल्लाबाट प्रदर्शन र आमसभाको लागि जनताहरुको ओइरो लागेको छ ।    हिजो प्रचण्ड–माधव पक्षले बन्द हड्ताल गरे पनि आजको प्रदर्शनलाई खासै असर नपरेको देखिन्छ । ओली पक्ष जनताले रामेछाप, दोलखा, काभे्रका जनताहरु बिहानै प्रदर्शन...

आज नारायणहिटीमा ओली समूहले शक्ति प्रदर्शन र आमसभा गर्दै

  माघ २३, काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शक्ति प्रदर्शनसहित नारायणहिटी अगाडी आमसभा गर्न लागेको छ ।   ओली समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौंमा उतार्दै छ । ओली समूहका नेताले  आजको सभामा ३ लाख कार्यकर...