चैत ५, काठमाडौं । बालुवाटारमा जारी नेकपा एमालेको संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् । संसदीय दलको विधान संशोधन प्रक्रिया पनि बैठकले अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल कार्यद...
चैत ४, काठमाडौं । नविन्द्र राज जोशीलाई उपचारको क्रममा भेन्टिलेटरमा राखिएको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’ कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्कर...
चैत ३, काठमाडौं । नेता कार्यकर्तालाई गुटगत भेलामा नजान नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । ओलीले माधवकुमार नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध र सम्वद्ध कुनै पनि नेता कार्यकर्तालाई गुटगत भेलामा न...
चैत ३, काठमाडौं । आज दिउँसको १ बजे संसद बैठक बस्दैछ । आजको बैठकमा पनि अघिल्लो बैठक जस्तै शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयले प्रकाशित गरेको सम्भावित क...
चैत २, काठमाडौं । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । यो समूहको भेला भर्खरै सुरु भएको छ । सोमबार विहान यसअघि भएको वार्तामा दुबै पक्षले आ– आफनो अडान राखेका थिए । &n...
चैत २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय कमिटिद्धारा आयोजित मदन नगर बल्खु परिसर सरसफाई अभियान चैत १ गते देखि ३ गते सम्म हुन गईरहेको जानकारी सम्पर्क समन्वय कमिटिका सचिव नरेन्द्र श्रेष्ठले जानकारी गराएका छन् । चैत १ गते सम्पर्क समन्वय कमिटिका इन्चार्ज छविलाल विश्वक...
चैत १, काठमाडौं । वसन्त ऋतुमा दोस्रो आरोहण अनुमति मनास्लु हिमाल(८१६३ मिटर)का लागि जारी भएको छ । मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले बताएको छ । यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (७८६४ मिटर)का लागि भएको थियो । सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लि...
चैत १, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक चैत्र ७ गते बोलाएको भन्दै माधव नेपाल समुहलाई सहभागी हुन आग्रह गरेका छन् । बैठकमा अनुपस्थित भए विधानअनुसार हुने जानकारी पनि गराए । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चि...
फागुन २७, काठमाडौं । आज आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । आज विहानैदेखि पशुपतिनाथ लगायत देशभरका अरु शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको घुइँचो लागेको छ । आजको दिन शिवको पूजा आराधना गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक...
फागुन २६, काठमाडौं । सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित हुनुका साथै यो बादल पूर्वतर्फ सर्ने क्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्रिमनसुन सिजनको बेला अपराह््नपख बादलहरु विकसित ह...
फागुन २५, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन निर्वाचन आयोगले आग्रह गरेको छ । यसअघि एकता भई बनेको नेकपा एमाले र नेकपा माओवादी पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन मंगलबार बसेको आयो...
फागुन २५, काठमाडौं । साँझ ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले सर्वोच्च...
फागुन २४, काठमाडौं । मेलम्ची खोलाबाट ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालेपछि पानी बढेको छ । प्रतिसेकेण्ड २६० लिटर पानी मेलम्ची खोलाबाट आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वाग्मतीमा बहाव बढेपछि नदीमा जमेको कालो लेदो बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता...
फागुन २४, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको भन्दै सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको थियो । अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला सार्वजनिक गरेको छ । सरक...
फागुन २४, काठमाडौं । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । महिला दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । अन्तर्राष्ट्रिय महिला...
फागुन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएको छ । कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनलाई दिएको हो । अब यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड&...
२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यान...
काठमाडौँ फागुन १९ बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो। ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललि...
१९ फागुन, काठमाडौं । सांसदहरुलाई बुधबार कोरोना भाइरस कोभिड(१९विरुद्धको खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका...
१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिएका छन् । ‘आगो फैलिँदै गएको जानकारी आएकोले आफैं त्यहाँ जाँदै ग...