आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

समाज

सिमेन्ट बोकेको ट्रकमा आगलागी

वैशाख २१, वीरगञ्ज । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ । बाराको कोल्हवी नगरपालिका- ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा बिहान ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २०...

राष्ट्रिय जनगणना २०७८ स्थगित

वैशाख २०, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको राष्ट्रिय जनगणना २०७८ स्थगित गर्ने निणर्य गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । अहिले कोभिडका संक्रमित दिनदिनै बढेकोले यस्तो विषम परिस्थितीामा घरघरमा पुगे...

लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

वैशाख १९, काठमाडौं । ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पुष्टि गरे । आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यसले गर्दा...

आजदेखि निषेधाज्ञामा थप कडाइ

वैशाख १७, काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाहरूमा पहिलो दिनमा केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।  ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि आजबाट भने कडाइ गरिने उनले बताए । ...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

वैशाख १६, पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई उनले मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त...

निषेधाज्ञाको उल्लंघन गर्ने १४५७ जना कारबाहीमा

वैशाख १६, काठमाडौं । आजदेखि सुरु भएको निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक रुपमा हिँडडुल गर्नेे एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए ।  राठौरले भने, &lsqu...

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू 

वैशाख १६, काठमाडौं । आज बिहान ६ बजेबाट काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागु भएको छ ।   काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित...

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय 

वैशाख १५, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७...

निषेधाज्ञामा साझा बसको सुविधा

वैशाख १५, काठमाडौं । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने निर्णय भएको छ ।  काठमाडौं उपत्यकामा सरकारले बिहिबार बिहानबाट  निषेधाज्ञा घोषणा गरेको छ । त्यसैले हवाई उडानका यात्रुलाई सहज होस् भ...

१६ गतेबाट लाइसेन्सका लागि अनलाइन आवेदन बन्द

वैशाख १४, काठमाडौं । कोरोना भाइरसको त्रास दिनदिनै बढ्दै गएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द गरेको छ ।  १६ गतेबाट अनिश्चितकालका लागि लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।   

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक

वैशाख १४, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई सरकारले रोक लगाएको छ ।  त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै...

उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने 

वैशाख १४, काठमाडौं । एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने, ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्न...

यातायात व्यवसायीः– सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?

वैशाख १३, काठमाडौं । विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन् ।  काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्...

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा 

वैशाख १३, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तीन जिल्लामा निषेधाज्ञा गर्ने  निर्णय गरेको छ ।  अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय उक्त बैठकले गरेको स्रोतले जनाएको छ । &nb...

१६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

वैशाख १३, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । सो बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफलका साथै के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिने ए...

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय 

वैशाख १२, काठमाडौं । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर...

पार्टी कमिटीलाई कोरोनाविरुद्धको लडाइँमा परिचालित हुन एमालेको निर्देशन

वैशाख १२, काठमाडौं । कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन नेकपा एमालेले मातहतका कमिटीलाई निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन नेकपा एमालेले निर्देशन दिएको हो ।...

स्थानीय चुनाव फागुनभित्रै हुन्छः प्रधानमन्त्री ओली 

वैशाख १०, काठमाडौं । फागुनभित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । कोरोना महामारीबाट जोगिन र आमनागरिकल...

आजबाट दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर आउन रोक 

वैशाख १०, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरमा आउन रोक लगााएको छ ।  कोभिड–१९को दोस्रो लहर सुरु भएकोले भिडभाड गर्दा संक्रमण फैलिने त्रासले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपा...