काठमाडौं फागुन ११, महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रक...
एजेन्सी क्यानबेरा, फागुन ११ सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ। अष्ट्रेलियाली सरकारसँग सहमति भएपछि गत सातादेखि बन्द गरिएको सेयर सेवा सुरू गरिएको हो। अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक...
फागुन ७, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १७ औं दिनमा आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । शवयात्रा गोठलापानीबाट सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीक...
फागुन ६, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो&rsquo...
फागुन ६, काठमाडौं । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म नेकपा प्रचण्ड–माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछन् । प्रचण्ड–माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि उपत्यकाका जिल्ला कमिटी र...
फागुन ५, काठमाडौं । आज बिहानै काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काएको छ । त्यसअघि खुलामञ्चलाई अभियन्ताहरुले खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्...
फागुन ४, काठमाडौं । आज विद्याकी देवी सरस्वती माताको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्...
फागुन ३, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएपछि उनको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्...
फाल्गुन ३, काठमाडौँ । आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर गृह मन्त्रालयले विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सज...
फागुन ३, काठमाडौं । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । सिंहदरबारको मूल भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यो अहिले प्रबलीकरण गरिएपछि त्यहीँबाट ओलीले सरक...
फागुन २, काठमाडौं । नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइँदैछ । प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रणय दिवस मनाउने गरिन्छ । यस दिन विशेषगरी युवायुवतीले प्र...
माघ ३०, काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीर दान दिने घोषणा गरेका छन्। ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रबार एक कार्यक्रमबीच उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले ज...
माघ ३०, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले गम्भीर खालका बिरामीका लागि अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स (मोबाइल एम्बुलेन्स) ८८ लाख रुपैयाँमा खरीद गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार उक्त एम्बुलेन्स करिब एक सातापछि सञ्चालनान ल्याइनेछ ।&...
माघ ३०, काठमाडौं । नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व आज तामाङ समुदायले मनाउँदै छन् । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई...
माघ २९, काठमाडौं । संसद विघटनको कारण पक्ष र विपक्षमा पछिल्ला दिनमा देशभर दैनिक राजनीतिक कार्यक्रमहरु हुँदैछन् । त्यसले गर्दा लामो दूरीका सवारीलाई राहत मिलेको छ भने छाटो दूरीका सवारीले आहत व्यहोर्नु परेको छ । विभिन्न दल र सूमहका आमसभा, विरोध कार्यक्रम, कार्यकर्ता भेला लगायतका क...
माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । माघ ९ मा प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले गरेको सभामा ओलीले सभा भनेको कस्तो हुन्छ, मा...
माघ २८, काठमाडौं । सनराइज बैंकले बुधबार बसेको बैंक सञ्चालक समिति बैठकमा बैंकर शंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ । यस अघि शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा...
माघ २८, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन निकै प्रभावित भएको छ । चक्रपथभित्र ठूला गाडीहरुलाई प्रवेश गर्न रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकेर राखिएको छ । कालीमाटी, थापाथली, लैनचौ...
टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । नन गेमिङ एपतर्फ टेलिग्राम चालु वर्ष सन् २०२१ को जनवरी महिनामा पहिलो नम्बरमा उक्लिएको हो । जनवरी महिनामा टेलिग्राम एप विश्...
माघ २६, काठमाडौं । कोभिड–१९ का कारण झण्डै १० महिनासम्म बन्द भएको चालक अनुमतिपत्र (लाइसेन्स) अहिले खुलेकाले आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालय मार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । विभागका सूचना अधिका...