बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

समाज

 तीन मेयर र दुई उपमेयरको मनोनयन फिर्ता 

बैशाख १६, विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका तीन/दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् । हिजो तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।  मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल परिवारदलबाट उम्मेदवा...

उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दे पोख्रेल

बैशाख १५, संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरेका छन् । पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दे आफुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम...

बैशाख २३मा  चुनावी सभा हुने

बैशाख १४ काठमाडौं, सत्ता गठबन्धनले बैशाख २३मा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको समय तालिका संशोधन गर्दै यहि २३ गते काठमाडौंमा १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो ।...

निर्वाचन आयोग ः ६१ हजारको मनोनयन दर्ता 

बैशाख १२ काठमाडौं, देशभरको विभिन्न निर्वाचन कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।  निर्वाचन आयोगको विवरण अनुसार अहिलेसम्म १ हजार ९१४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ । देशभरका जम्मा...

रामेछाप नगर सम्पर्क मञ्चद्वारा नयाँ वर्षको  भित्तेपात्रो लोकार्पण

  बैशाख १० काठमाडौं ,नेकपा एमाले रामेछाप नगर सम्पर्क मञ्चले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो लोकार्पण गरेको छ।  बैशाख ९ गते सम्राट पार्टी प्यालेस नयाँ बजारमा बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि नयाँ वर्षको शुभकामना आदान...

 एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

बैशाख ९, स्थानीय निर्वाचन २०७९ सालको लागि नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् । घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्...

रामेछाप अनेरास्ववियु जिल्ला कमिटीको बैठक सम्पन्न

बैशाख ८ रामेछाप, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछाप जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।  अध्यक्ष टक घतानीको अध्यक्षतामा नेकपा (एमाले) जिल्ला कमिटी उप सचिव प्रकाश कुमार कार्कीको प्रमुख अतिथ्यतामा रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको हो । ...

सामाजिक सुरक्षा भत्ता नदिएपछि मेयरले ताला लगाए 

 बैशाख ७ जनकपुरधाम, चार महिना अगाडि नै सामाजिक सुरक्षा भत्ता पठाए पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले कुमारी बैंकमा ताला लगाएका छन् ।  चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तत्परता नदेखाएको भन्दै भंगहा नगरपालिकाका मेयर संजीव साह...

सुदूरपश्चिम प्रदेशमा मतदान स्थलहरु थपिए

 बैशाख ६, बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थलहरु थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा एक हजार १३५ मतदान स्थल रहेको छ । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए ।   डोटी...

सत्ता गठबन्धन दलहरुबीचको तालमेल मिलाउन १ दिन समय थप

 बैशाख ५, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच तालमेलमा समस्या देखिएकोले सुल्झाउनका लागि एक दिन समय थप गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । गठबन्धनभित्रको समस्या समाधान गरेर भोलिसम्म प्रदेश कमिटीमा पठाउन निर...

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने 

 बैशाख ४ काठमाडौं, एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  यहि जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गर...

सरोकार समाजको  नयाँ वर्षको कार्यक्रम फरक शैलीमा भव्य रूपमा सम्पन्न 

 बैशाख २ रामेछाप , गोठगाउँ सरोकार समाजले यो वर्षको नयाँ वर्ष सदाको भन्दा फरक शैलीमा भव्य रूपमा सम्पन्न भएको छ। सरोकार समाजले नयाँ बर्षकै दिन गोठगाउँको पर्यटकीय क्षेत्र आहाल गैरामा नयाँ बर्षको शुभकामना आदानप्रदान ,नयाँ सालको भित्तेपात्रो लोकार्पण तथा वनभोज कार्यक्रमको आयोजना गरि तीन सयको...

एमाले रामेछाप जिल्ला कमिटीको तेस्रो पूर्व बैठक सम्पन्न

बैशाख १, नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको तेस्रो पूर्व बैठक आज सम्पन्न भएको छ । आज बसेको तेस्रो पूर्व बैठक अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला इन्चार्ज एव्ंम केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख अतिथ्यता तथा केन्द्रीय सदस्यहरु माधवप्रसाद ढुङ्गेल, गिता कार्की र बागमती प्र...

WL FOOD ले 2079 मा शुभकामना सहित I Phone 13 जित्ने अवसर,कसरी हुने सहभागी ?

सन 2020 देखि फुड डेलिभरी सेवा सुरुचारु गरेको WL FOOD ले बजारमा पुराना फुड डेलिभरी कम्पनीलाई उछिन्दै सफलताको लामो छलाङ् लगाएसँगै आउँदै गरेको नँया बर्षलाई लक्षित गरि धेरै अफरहरु ग्राहक समक्ष ल्याएको छ । मेघा GIVE AWAY अन्तर लक्की 1 जनाले आइफो 13 पाउनेछन साथै 1500+ भन्दा बडि अर्डर गर्ने सब...

जसपाको अध्यक्ष चौधरीले दिए राजीनामा

चैत २९ काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले राजीनामा गरेको घोषणा गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज सामाजिक सन्जाल फेसबुकमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘आजबाट जसपा पार्टीको सम्पूर्ण ज...

मधेस प्रदेशको प्रदेशसभाको बैठक बस्दै

 चैत २८ जनकपुरधाम, मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागिएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्न लागिएको हो । आज बस्न लागिएको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हु...

चुरे पर्वत श्रृंखलाको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक छ ः राष्ट्रपति भण्डारी

चैत २७, राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षहरुको सहकार्य आवश्यक रहेको बताएकी छन् । रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गर्दै उनले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला...

गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

चैत २६, सुदूरपश्चिम प्रदेश सरकार पुर्नगठन गरेको प्रति जनता समाजवादी पार्टी (जसपा)ले असन्तु्ष्टि जनाएको छ ।  सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकारको  पुनर्गठनका क्रममा आफूहरुलाई वास्ता नगरेको भन्दै जसपाले आपत्ति जनाएको छ । अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको...

 स्वदेशमै पढ्ने वातावरण बनाउनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

 चैत २५ काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा हासिल गर्नेको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै पढाउने वातावरण बनाउनु पर्ने बताएकी छिन् । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अ...

मन्त्री बडूले आपूर्ति मन्त्रालय सम्हाल्ने

चैत २४ काठमाडौं, नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् । मन्त्री बडुले आफूले मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताएका छन् । राष्ट्रपति  कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी ह...